दश बर्षे जनयुद्धले देशमा राजनीतिक,सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तन ल्याएको छ अखिल (क्रान्तिकारी) : अध्यक्ष महरा
अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका…