मनाेज कुमारकाे बकपत्र
१. म किन सेक्युलर हूँ? देशकाे विभाजनपश्चात् भएकाे हिँसामा मेराे परिवारका साठी जना सदस्यहरु मारिए। हामी लाहाैरदेखि भागेर लुक्दैछिप्दै दिल्लीकाे शरणार्थी क्याम्पहरुमा आश्रय लिन आइपुग्याैं। जब मेराे पिताले मेराे काकाकाे मृत्युकाे खबर सुन्नुभयाे, उहाँ आफ्नाे शीर भित्तामा ठाेक्काउँदै रुनुभयाे। तर…