आ.व. २०७९/८० को बजेटको पूर्णपाठ
गणतन्त्र नेपाल संवाददाता

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ४२…

यस्तो छ आ.व. २०७८/७९ को आर्थिक सर्वेक्षण (पूर्णपाठ)
गणतन्त्र नेपाल संवाददाता

चालु आर्थिक वर्ष (आ.व. २०७८/७९) को चैत मसान्तसम्मको आर्थिक विवरण समाविष्ट ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रतिनिधिसभाको शनिबारको बैठकमा पेस गरिको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आर्थिक सर्वेक्षण पेस गरेका हुन् । हरेक आर्थिक वर्षको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) गणतन्त्र…

१० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैं, २ मंसिर, २०७९ । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ…

वरिष्ठताको आधारमा संवैधानिक इजलासको पुनर्गठन : सरकारी पक्षको बखेडा
गणतन्त्र नेपाल संवाददाता

संविधानको धज्जी उडाउँदै कामचलाउ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको विष्मयकारी मिलेमतोमा ७ जेठको मध्यराति गरेको प्रतिनिधिसभा ‘विघटन’ का विरुद्ध सर्वोच्च अदालतमा परेका २६ वटा तथा ओलीपक्षले दायर गरेका ४ वटा गरी ३० वटा मुद्धाको निरूपण गर्ने संवैधानिक इजलास सर्वोच्चका…

कस्ताे छ आ.व. २०७८/७९ को बजेट ? (पूर्णपाठ)
गणतन्त्र नेपाल संवाददाता

संसद् ‘विघटन’ गराएर कात्तिक अन्तिम साता र मंसिर पहिलो साता मध्यावधि चुनाव घोषणा गराएको कामचलाउ सरकारले अध्यादेशमार्फत बाटो खोलेर कामचलाउ अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई शनिबार पूर्ण बजेट पढ्न लगायो । करिव आधा ऋणको भर परेको बजेटले चुनावमा भोट तान्ने र कार्यकर्ता…

संसद् विघटनविरुद्ध बहस : ५ जनाको संवैधानिक इजलास, निवेदकलाई १० मिनेट
गणतन्त्र नेपाल संवाददाता

कामचलाउ प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लज्जास्पद मिलेमतोमा गत शुक्रबार दिउँसोदेखि रातभर लगाएर गरिएका अपदस्थ प्रधानमन्त्रीलाई निरन्तरता दिने र जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गर्ने कार्यका विरूद्ध सर्वोच्च अदालतमा दायर गरिएका दुई दर्जनभन्दा बढी रिटहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई…

‘संसद् विघटन असंवैधानिक र अमान्य’ : सभामुख सापकोटा (विज्ञप्तिसहित)
गणतन्त्र नेपाल संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी ओलीबीचको विष्मयकारी मिलेमताेका आधारमा शुक्रबार मध्यराति गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक कार्यको संज्ञा दिँदै त्यसप्रति आपत्ति जनाएका छन् । सभामुख सपकोटाले शनिबार विज्ञप्ति जारी गर्दै संसद विघटन ११…