गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको पहिलो बैठक गढवामा सम्पन्न
आलोक भावुक

गढवा-३१ श्रावण गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको पहिलो बैठक गढवामा सम्पन्न भएको छ। गाँउ शिक्षा समितिका अध्यक्ष तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकलेे शैक्षिक सत्र २०७८ को कक्षा ८ र १० को नतिजा विश्लेषण गरी सिकाई…

नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार
गणतन्त्र समाचारदाता

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए । साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।…

सकियो माओवादी बैठक
गणतन्त्र समाचारदाता

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक भोलि ८ बजे बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भोलि विहान ८ बजे बस्नेगरी सकिएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए । बैठकले प्रदेश र प्रतिनिधि सभा…

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने
गणतन्त्र समाचारदाता

राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चिन्ह लिएर उठ्ने भएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय…

शहरी विकास मन्त्री मेटमणि चौधरीद्वारा राप्ती कोरिडोरको शिलान्यास
गणतन्त्र समाचारदाता

गढवा- ३१ श्रावण  लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई लक्षित गरी नयाँ परियोजना राप्ती कोरिडोर शुरु हुने भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सो परियोजनाको शिलान्यासमेत गरेका छन् । भालुवाङदेखि राप्ती नदीको किनारैकिनार बाँकेको सिमानासम्म जोड्ने ८७ किलोमिटर नयाँ…

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न
आलोक भावुक

गढवा- ३१श्रावण गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले बेगम बहादुर गहतराजलाई अध्यक्ष पदमा सर्वसम्मत रुपले चयन गरेको छ। गढवागाउँपालिका स्तरीय सहकारी संञ्जाल गढवाका अध्यक्ष तथा गढवागाउँपालिकाको सहकारी शाखा…

संचारकर्मी एवं गीतकार केएल पीडितको राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक
गणतन्त्र समाचारदाता

       संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ। संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस…

महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको समिक्षा बैठक सम्पन्न
आलोक भावुक

गढवा, श्रावण ३१ महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक गढवामा सम्पन्न भएको छ । बैठकले महिला स्वास्थ्य परियोजनाको लक्ष्य र उद्देश्य त्यसैगरी युवा तथा किशोर किशोरी परियोजनाको लक्ष्य र उद्देश्यको बारेमा…

राप्ती प्राबिधिक शिक्षालय गोबरडिया क्षेत्रको कोठाभाडादर निर्धारण
आलोक भावुक

गढवा- ३० श्रावण राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य साउन ३१ गते देखी सुरुहुने भएको छ। सोमबार राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गते देखी राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरण गर्ने निर्णय गरे संगै गोबरडिहा क्षेत्रमा …