पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्छुः मन्त्री कुँवर
गणतन्त्र नेपाल समाचारदाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले…

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी
गणतन्त्र नेपाल समाचारदाता

राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । उनले आगो निभाउने प्रयास भइरहेको बताए ।

शिक्षामा सहयोग तथा मातृ शिशु स्वास्थ्य कार्यक्रम सम्पन्न
गणतन्त्र नेपाल समाचारदाता

शिक्षामा सहयोग तथा मातृ शिशु स्वास्थ्य कार्यक्रम सम्पन्न भएकाे छ । राप्ती गाउँपालिका ६ नम्बर वडाको सहकार्यमा गोवरडिहा सामुदायिक वन उपभोक्ता समुहले वार्षिक कार्यक्रम अन्तरगत शिक्षामा सहयोग तथा मातृ शिशु स्वास्थ्य कार्यक्रम अन्तरगत ३ आमा समूह र स्वमसेविकालाई १६ हजार…

लमही बजारका सडकका बत्ति बल्न छोडे 
गणतन्त्र नेपाल समाचारदाता

लमही बजारका सडकका बत्ति बल्न छोडे । दाङको लमही बजारमा रहेका अघिकांश सडक बत्तीहरु बल्न छाडेका छन् । लाखौं रकम खर्च गरेर जडान गरेको बत्ती बल्न छोडे सँगै चाेरीका घटनाहरु पनि बढ्न थालेकाे स्थानीयहरूले बताएका छन् । सडक बत्ती बल्न…

संसदमा अघि बढ्यो नागरिकता विधेयक
गणतन्त्र नेपाल समाचारदाता

सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता…

बुटवल-नारायणगढ सडकको म्याद सकियो, तर १९ प्रतिशत मात्र काम
गणतन्त्र नेपाल समाचारदाता

बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ । यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो…

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा पर्व मनाइँदै
गणतन्त्र नेपाल समाचारदाता

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज…

दुईजना ब्रेन डेथ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण
गणतन्त्र नेपाल समाचारदाता

अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुईजना ब्रेन डेथ बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक…

हतियार खरिदमा अरब भन्दा बढीको चलखेल भयो : खगराज अधिकारी
गणतन्त्र नेपाल समाचारदाता

प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले बिरोध गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल टेन्डर नगरीकन इटलीको बदनाम कम्पनी बेरेटा मार्फत हतियार खरिद गर्न खोजेको भन्दै विरोध गरेका छन् । उनले…