दिल्ली उड्नुअघि प्रचण्डको प्रष्टोक्ति- मेरो र आरजु देउवाको भारत भ्रमणको मक्सद एउटै होइन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको भन्दै भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू चीन र भारतलगायत…

