ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसको निर्णय
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको प्रभावशाली नेताहरुको बैठकले पहिला ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र दोस्रो अर्को सरकार बनाउनेबारे छलफल…

सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने टुंगाेमा माओवादी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने भएकाे छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारलाइ दिएकाे समर्थन पुष ५ गते यतादेखि नै नरहेकाे औपचारिक जानकारी सरकारलाइ गराउने निर्णय गरेकाे हाे ।…

‘अधिकारविहीन खुला जेलबाट मुक्त गराइदिएकोमा रास्ट्रपति ज्युलाई मुरीमुरी धन्यवाद’-अमिक शेरचन
गणतन्त्र नेपाल संवाददाता

कास्की — गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् । सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए । ‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै…

विश्वासको मत नपाए मंसिरभित्रै चुनाव !
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएकाे र काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेशमा…

संस्कारबिहीन राजनीति – माओवादी केन्द्र
गणतन्त्र नेपाल संवाददाता

बुटवल । अल्पमत रहँदा रहँदै लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति र शपथ दिलाएको भन्दै नेकपा माओवादी केन्द्रले आक्रोश पोखेकाे छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई संस्कारबिहीन राजनीतिको…

जबर्जस्ती सपथ गराउनु लोकतन्त्रकै उपहास – नेपाली काँग्रेस
गणतन्त्र नेपाल संवाददाता

बुटवल । अल्पमत रहँदा रहँदै लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेसले आक्रोश पोखेकाे छ । नेपाली काँग्रेस पार्टी सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाउँदै पोखरेलको शपथ संविधान विपरीत रहेको बताएका छन्…

प्रदेश प्रमुख यादवलाई रोक्न खोज्दा डिआइजी आएर मलाई टिपेर फाले- घाइते सांसद क्षेत्री
गणतन्त्र नेपाल संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएपछि घाइते नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रतिकृया दिएकी छिन् । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेक्दा क्षेत्रीलगायत अन्य सांसद…

म एउटा सामान्य गृहिणी, माओवादीकै सहयाेगले यहाँसम्म आएँ: बिमला वली
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले कसैकाे करकापले नभइ आफ्नो इच्छाले  माओवादी पार्टी रोजेको बताएकी छन् । बुटवलमा आज आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन् – म एउटा सामान्य गृहिणी । श्रीमानकाे दुर्घटना…

लुम्बिनीमा एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशको आन्तरिक राजनीति नाटकीय मोडमा पुगेकाे छ । याेसँगै एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात भएकाे छ । आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल आफ्नै सांसदले दलबाट राजीनामा…