संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले…

Hospitals requiring recommendation for oxygen raises concerns about red tape
गणतन्त्र नेपाल संवाददाता

Kathmandu . Authorities say there is uneven distribution of oxygen and they needed to step in to address shortage in a coordinated way. Police have also stepped in. There is a widespread scramble for bottled oxygen across the country. With…

उपेन्द्र यादवको प्रश्न : कुन नैतिकताका आधारमा मत मागेको ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसपाकाे मत बाझिएकाे छ।प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्। अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै…

संसदमा देउवाले के–के बाेले ? (सम्बाेधनकाे पूर्णपाठ)
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजनीतिक अस्थिरता आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली नै मुख्य दोषी रहेको ब्यक्त गरेका छन्। सोमबार विश्वासको मतको प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै देउवाले ओलीको दम्भका कारण असहज अवस्था आएको बताए । उनले लिखित…

प्रचण्डको प्रश्न–आफैंले विघटन गरेको संसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्रीज्यू ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले…

सरकारले नै संविधान भत्काउने प्रयास ग¥याे– सभापति देउवा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् । प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारणा राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गरे ।…

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’काे पाेल्टामा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ ।  नेपालमा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ। ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो। यामाहा रेजेडआर…

नेपाल समूहले तत्काल राजीनामा नदिने, बैठकमा सहभागी पनि नहुने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेको माधव समूहका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी…

अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे। १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि…