मेयर साम्पाङले शुरु गरेको श्रम अभियानमा अध्यक्ष प्रचण्डको साथ
गणतन्त्र समाचारदाता

धरानका मेयर हर्क साम्पाङले शुरु गरेको श्रम अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुभएको छ केही दिन अघि साम्पाङ काठमाडौ पुगेर प्रचण्डलाई अभियानमा साथ दिन निम्तो दिनुभएको थियो । सो निम्तो स्वीकार गर्दै प्रचण्ड धरान पुग्नुभएको हो । उहाँले धरानमा…

विद्यार्थीसँग गढवा गाउँपालिका अध्यक्षको सम्वाद
आलोक भावुक

बिध्यार्थीसंग गढवा गाउँपालिका अध्यक्षको सम्बाक्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिध्यार्थीलाई शैक्षिक सामग्री सहयोपुर्व कम्लहरी,असहाय र बिपन्न बिध्यार्थीसंग गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्बाद गर्नु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा आयोजना गरिएको पुर्व कम्लहरी असहाय, बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग…

राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनकालागि गढवामा बैठक
आलोक भावुक

गाउँ पालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि गढवामा बैठक सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा प्रदेश पुर्वाधार बिकाश प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलको प्रमुख आतिथ्यमा…

सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाहका लागी मेचिकली अभियान
आलोक भावुक

लोकबाजा सारङ्गी को नारा लिएर भाईरल कलाकार कलौटे गन्धर्वका जेठो छोरा कलाकार हेमराज गन्धर्व र कलाकार सुरेश गन्धर्व लगायतको टोली गढवा गाउँपालिकामा पुगेको छ। नेपालको मेचीदेखि पश्चिम महाकालीसम्म लोकबाजा सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाह गर्ने नेपाली समाजमा बिध्यामान रहेको केरीति,…

नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ : मेयर बालेन्द्र साह
गणतन्त्र समाचारदाता

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई…

लागु पदार्थ सेवन तथा बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा-८ भाद्र कार्यक्रममा माध्यामिक विद्यालय चैनपुर विध्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत…

गढवामा पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा – ८ भाद्र भूउपयोग योजना र भूमि सम्बन्धी समस्या समाधानका लागी स्थानीय सरकारको भुमिका बिषयक पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भूमिहीन सुकुम्बासीहरुको समस्या लाई पहिचान…

रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु
गणतन्त्र समाचारदाता

वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्। वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई…

कुकुरलाई पूजा गर्ने, तर मान्छेले छोएको नखाने समाजलाई माओवादीले बदलेको नबिर्सौंः मन्त्री कोइराला
गणतन्त्र समाचारदाता

कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले माओवादी सशस्त्र जनयुद्धकै कारण मुलुकमा गणतन्त्र आएको तथा संविधानसभाबाट नयाँ संविधान जारी भएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ…