दरमा के खाने के नखाने
तीजको पहिलो दिन आज दर खाइँदैछ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । दरमा गुलियो, चिल्लो र पिरो धेरै भएका खानेकुराहरु खाने गरिन्छ । राति चिल्लो तथा पिरो खानेकुरा खाएर भोलिपल्ट दिनभर…

तीजको पहिलो दिन आज दर खाइँदैछ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । दरमा गुलियो, चिल्लो र पिरो धेरै भएका खानेकुराहरु खाने गरिन्छ । राति चिल्लो तथा पिरो खानेकुरा खाएर भोलिपल्ट दिनभर…
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित कांग्रेस पदाधिकारी लिएर शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार कांग्रेस उपसभापतिद्वय…
जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौंमा भदौ ११ र १२ गते दुई दिनसम्म चलेको सम्मेलनले शेर बहादुर बिश्वकर्मा(दर्शन)को अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा जानकी चौधरी,महासचिवमा आलोक लिम्बु,सचीवमा बसन्त विक र कोषाध्यक्षमा दिपेश…
मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण…
नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको…
दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी अर्थात् आइतबारी पर्व मनाउँदै छन् । दाङ सहित, बाके बर्दिया, कञ्चनपुर कैलाली लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको पाइन्छ। भाद्र महिनाको शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको…
२१ वर्षीय युवककी प्रेमिका परीक्षामा फेल भइन् । यसले ती युवक यति रिसाए कि उसले आफ्नी प्रेमिकाको स्कूलमा आगो लगाए। भाग्यवश यस घटनामा कोही पनि मारिएनन् र घाइते पनि भएनन् । घटनामा प्रहरीले युवकलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा…
जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको…
गढवा – १० भाद्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेरै छिड्ने बताउनु भएको छ । शुक्रबार राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले…