पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नागरिक समाजको ध्यानाकर्षण
नागरिक समाज दाङले पेट्रोलिय पदार्थको मुल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समाजको मंगलबार घोराहीमा बसेको बैठकले भारतबाट खरीद भई आउने पेट्रोलियम पदार्थको मुल्य स्वचालित प्रणालीका आधारमा समायोजन गर्नुपर्ने भएपनि पछिल्लो ३ पटक मुल्य घटेर आउँदा पनि नेपाल आयल…

