दाङको समृद्धिका लागि गठबन्धनको विजय अपरिहार्य : शर्मा
गणतन्त्रनेपाल समाचारदाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले दाङ जिल्लाको समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूको विजय अपरिहार्य भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, दाङको विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै शर्माले दाङका संघतर्फका ३ ओटा र प्रदेशका ६…

नवरात्रको पाँचौं दिन, आज स्कन्दमाताको पूजाआराधना गरिँदै
गणतन्त्रनेपाल समाचारदाता

नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा…

सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत
गणतन्त्रनेपाल डटकम

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति…

पारिश्रमिक माग्दा पत्रकार प्रियास्मृती गजमरेलाई गालि गलौज
गणतन्त्रनेपाल डटकम

पारिश्रमिक माग्दा नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई गालि गलौज गरिएकाे छ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन् । उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार…

पालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

 गढवा- १७ असोज गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता गढवा-५ मा सुरु भएको छ। खेलकुद मुल समितिका अध्यक्ष माधव यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। असोज…

गढवा गाउँपालिका द्वारा अनाथ पुरुषको उद्दार
आलोक भावुक

गढवा १७ असाेज गढवा गाउँपालिकाको बिशेष पहलमा विहिवार गढवा गाउँपालिका वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा बाटोमा लडिरहेको एक जना पुरुषको उद्दार गरिएको छ । वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा…

अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता खेलाडी म्यादी प्रहरीमा भिड्दै
आलोक भावुक

गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।अहिले उनी प्रतिनिधि…

गढवा गाउँपालिकाका द्वारा बजार अनुगमन,
आलोक भावुक

गढवा गाउँपालिकाले चाडपर्व नजिकदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ। बुधबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी…

घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी
गणतन्त्रनेपाल डटकम

घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते…