महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा खानीखोलाका प्रहरी इन्स्पेक्टर पक्राउ
महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् । त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती…

