सल्यानमा जीप दुर्घटना : मृतकहरुको पहिचान खुल्यो
गणतन्त्रनेपाल डटकम

सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका – ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागि हिडेको रा १ ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट…

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आजदेखि आचारसंहिता लागू
गणतन्त्रनेपाल समाचारदाता

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा…

आज घटस्थापना, घरघरमा जमरा राखिँदै
गणतन्त्रनेपाल समाचारदाता

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको…

आयाम बहुउद्देश्यीय सहकारी संस्था गढवाकाे आठाैं वार्षिक साधारणसभा सम्पन्न
आलोक भावुक

आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. गढवा देउखुरी दाङकाे आठाैं वार्षिक साधारणसभा आज गढवामा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष ओमप्रकाश बसेलकाे सभापतित्व एवम् गढवा गाउपालिका उपाध्यक्ष शारदा चाैधरीकाे प्रमुख आतिथ्यतामा तथा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण गाैतमकाे बिशिस्ट आतिथ्यतामा…

गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक गढवामा सम्पन्न
आलोक भावुक

गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले आउदै गरेको वडा दशै, तिहार र छठ पर्वको पावन अवसरमा सबैमा सुभकामना आदानप्रदान गरेको छ । साथै बैठकले महत्वपूर्ण…

गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार गढवामा सम्पन्न
आलोक भावुक

गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको अध्यक्षता बसेको बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गरेको जनाएको छ। बैठकमा लेखा शाखा प्रमुख शम्भु आचार्य, योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा प्रमुख कैलाश…

गढवा गाउँपालिका द्वारा अनाथ महिलाको उद्दार
आलोक भावुक

गढवा गाउँपालिकाको पहलमा अनाथ महिलाको उद्दारगढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ । बिगत २ महिना देखी बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछी गढवा गाउँपालिकाले ति अनाथ महिला लाई उद्दार प्रक्रिया अघि बढाएको हो…

के हो ग्लोबल आइएमई बैंकको दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना ?
गणतन्त्रनेपाल समाचारदाता

ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्याएको छ। ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने बैंकले जनाएको छ। कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर? यो भनेको…

ज‍म्मा ५ मत पाएका वडा सदस्यलाई तीन लाख जरिवाना
गणतन्त्रनेपाल समाचारदाता

स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूबाट निर्वाचन आयोगले २४ अर्ब रूपैयाँभन्दा धेरै जरिवाना असुल्ने भएको छ। निर्वाचन परिणाम सार्वजनिक भएको मितिले तीस दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। यो प्रावधान उल्लंघन गर्ने एक लाख २३ हजार ६ सय ५०…