गोरखा १ र २ मा पुन: मतदान गर्न एमालेको माग
निर्वाचनमा अवाञ्छित क्रियाकलाप भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केही केन्द्रमा पुन: मतदानको माग गरेको छ । आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले सत्तारुढ गठबन्धनबाट गोरखा–१ र २ का केही केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य…

