
गढवा, ४ मंसिर
जनता मावि गढवा नतदान केन्द्रमा मध्यान्ह १२ बजे सम्म २८ प्रतिशत मतदान भएको ‘ग’ बुथका मतदान अधिकृत जगन्नाथ लामिछानेले जानकारी दिनु भएको छ।
जनता माध्यमिक विद्यालय गढवामा चार वटा मतदान न स्थल बाट ४०२७ जना मतदाताले मतदान गर्दैछन्।
१२ बजे सम्म ५ सय ५२ महिला मतदाता र ६ सय ३५ पुरुष मतदाताहरुले मतदान गरेका छन् ।
त्यसैगरी मध्यान्ह १२ बजेसम्म मुलुकभरमा ३५ प्रतिशत मतदान भएको जनाएको छ निर्वाचन आयोगले जनाएको छ।
मुलुकभरका सात सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



