गढवामा मतदान केन्द्र निर्माण अन्तिम चरणमा
गढवा, ३ मङ्सिर गढवाका मतदान केन्द्रमा खटिएका कर्मचारी म्यादी प्रहरी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन कर्मचारी हरु जुटेका हुन्। अधिकांश मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको छ। हरेक…

