गढवा वडा न. ६ मा माओवादीका विर बहादुर आले विजय
गणतन्त्र नेपाल समाचारदाता

गढवा गाउँपलिका वडा न. ६ को वडा अध्यक्षमा (११२० मतसहित ) नेकपा माओवादीका तर्फबाट विर बहादुर आले महिला सदस्यमा नेकपाकी मानु कुमाल , दलित महिला सदस्यमा नेपाली काङ्गेसकी मोतिसरा बि क, खुल्ला सदस्यमा (प्रगतिशील गठबन्धन ) नेकपा एसका गोविन्द रोका…

पेट्रोलियममा कसरी बढ्यो एकैपटक १० रुपैयाँ ! मन्त्री भन्छन, ‘हामीले थाम्न सेकेनौं’
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्दासमेत विभिन्न विद्यार्थी संगठनले विरोध गरिहाल्छन् । तर, अहिले एकैबाजी १० रुपैयाँ बढ्दा पनि विद्यार्थी संगठनहरु थाहै नपाए जसरी बसिरहेका छन् । सरकारले स्थानीय तह निर्वाचनलगत्तै पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ…

गुल्मीको चन्द्रकोटमा माओवादीका युवराज केसी विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

गुल्मीको चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।…

दाङकाे गढवामा गठबन्धनबाट माओवादी केन्द्रका विश्वास शर्माकाे अग्रता
गणतन्त्र नेपाल समाचारदाता, दाङ

दाङकाे गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पाेख्रेल (विश्वास) र नेपाली काँग्रेसका सर्वजित डि.सीकाे बीचमा कडा प्रतिष्पर्धा भइरहेकाे छ । मतगणनाकाे सुरुवातमा पछि परेका काँग्रेस नेता डिसीले ७ नम्बर वडाकाे मतगणनासम्म आइपुग्दा आफूलाई अग्रतामा पुर्याएका थिए । ८ नम्बर…

काठमाडौंमा माओवादीले गाड्यो विजयको झन्डा
गणतन्त्र नेपाल समाचारदाता, काठमाडौं

काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६…

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षामा कडाइ, चिटिक्क पारियो लुम्बिनी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्बिनी आइपुगेका छन् ।…

गढवामा मतगणना तीब्र, काेइलाबासबाट मत गणना गरिँदै
गणतन्त्र नेपाल संवाददाता

गढवा गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर ८ काेइलाबासमा ६०० मत गणना गर्दासम्म नेकपा एमालेले अग्रता लिएकाे छ। पालिका अध्यक्षमा एमालेका अध्यक्ष पदका उम्मेद्वार सहजराम यादवले लिड गरिरहेका छन् । अध्यक्ष पदमा सुर्यकाे २ सय ६१ मत हुँदा हँसिया…

गढवामा भीषण आँधीसहित आएकाे पानीका कारण मतदान प्रभावित, २ जना घाइते
रचना चाैधरी, गढवा दाङ

अकस्मात आएकाे आँधीसहितकाे पानीले गढवामा मतदान कार्यक्रम प्रभावित भएकाे छ । वडानम्बर ६ काे मतदानस्थल रहेकाे सर्वाेदय प्राथमिक विद्यालयमा रहेकाे मतदान केन्द्रकाे टिनकाे छाना उडाउँदा २ जना मतदाता घाइते भएकाे र तिनीहरुलाई उपचारार्थ अस्पताल पठाइएकाे मतदान स्थलमा रहेका माओवादी नेता…

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड
गणतन्त्र नेपाल समाचारदाता

३० वैशाख। सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ । डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत…