साता यता बाढी, पहिरो र डुबानमा परी १७ काे मृत्यु, १७ घाइते, २२ बेपत्ता
काठमाडौँ । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।…

