नेपाल पक्षले भोट नदिएपनि देउवालाई बहुमत पुग्ने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद्ले मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको…

माओवादी केन्द्र : ‘कसैलाई ७ पटक लाभ, कसैको पुर्पुरोमा हात’
कृष्ण गिरी

नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी भईसकेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा गठित गठबन्धन सरकारमा माओवादीले कति मन्त्रालय पाउने हो भन्ने अझै एकिन भइसकेको छैन । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयमा नेतृ पम्फा भुषाल र अर्थ मन्त्रालयमा जनार्दन…

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार
एजेन्सी

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा…

प्रचण्ड, माधव र विप्लवबीच भेटवार्ता
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, ३१ असार,

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको…

‘मलाई अनुहार चाहिँदैन,जात चाहिँदैन,झण्डा पनि चाहिँदैन, मलाई काम चाहिन्छ’ : प्रभाकर
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

म तपाईंहरुसँग सहकार्य गर्न, नेपालको अर्थतन्त्रको समस्या बुझ्न, आफ्नो इच्छाशक्ति र क्षमताले सकेसम्म गति प्रदान गर्न, गरिबीको मारमा परेका जनता तथा उत्पीडन खेपिरहेका श्रमिकलाई राहत पुर्‍याउन, व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मल्हम लगाउन, कोभिड सिर्जित समस्या समाधान गर्न भुमिका खेल्ने…

प्रचण्डलाई राष्ट्रपतिको प्रश्न : माधव नेपालसँग पार्टी एकता गर्न लागेको हो?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ। पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ। मंगलबार पनि राष्ट्रपति भण्डारीले ओलीको अभिव्यक्तिलाई समर्थन हुने गरी…

प्रचण्ड भेट्न खुमलटार पुगे विप्लव
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द’विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। माओवादी र नेपाली कांग्रेससहितको सरकार बनेको भोलिपल्ट विप्लवले प्रचण्डलाई भेटेका हुन्। यसअघि शान्ति प्रकृयामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए।…

माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन : ओली
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, ३० असार,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका…

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति भेटिए : आयोग
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको…