पुर्वजनमुक्ति सेनाको सम्मानमा बाटाेकाे नाम जनसेना पथ नामाकरण
गाेपी ज्ञवाली/नवलपरासी

पश्चिम नवलपरासीस्थित सुनवल- १३ मा एउटा बाटाेकाे नाम जनसेना पथ नामाकरण गरिएको छ । सुनवल नगरपालिका- १३ सुर्यवस्तीको एउटा टोलमा जाने बाटोको नाम पुर्वजनमुक्ति सेनाको सम्मानमा जनसेना पथ घोषणा गरिएको सुनवल नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष कृष्ण देवकोटाले बताएका…

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाशले सार्वजनिक गरे अवधारणापत्र (पूर्णपाठसहित)
शिखा पौडेल, काठमाडौँ/ ३ असोज

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीलाई लिएर २४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। नेता शर्माले झापा बिर्तामोडमा आज संविधान दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममार्फत अवधारणापत्र सार्वजनिक गरेका हुन्…

रोनाल्डोको कीर्तिमान तर युनाइटेड स्तब्ध
एजेन्सी

म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो । च्याम्पियन्स लिगमा सर्वाधिक…

१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति
शिखा पौडेल/काठमाडाैं, २० भदौ

मुलुकको ठूलो पार्टी नेपाली काँग्रेस महाधिवेशनको चटारोमा छ । काँग्रेसले देशैभर एकैसाथ वडा सम्मेलनहरू गरिरहेको छ । यसै सिलसिलामा काँग्रेस वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता…

बढ्दाे प्रचण्ड प्रभाव
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ १७ भदाै

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्रदेखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जाजस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् ।…

कतार उड्न लागेका यात्रुकाे बदमासी, ग्यास्ट्रिकको औषधी भनेर बोकेको बट्टामा ८ सय ग्राम गाँजा
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ ७ भदाै

कतार उड्न लागेका एक युवा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ग्राम गाँजासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको खैरेनी-१० का २९ वर्षीय बुद्धिराज पाठक छन्। कतार एयरलाइन्समार्फत जान लागेको अवस्थामा सुरक्षा जाँचमा उनी समातिएका हुन्। उनले बोकेको झोलामा ग्यास्ट्रिकको…

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
गणतन्त्रनेपाल संवाददाता/ काठमाडौं, ६ भदौ

मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु,…

उखु किसानको रकम तत्काल भुक्तानी नगरिए कडा संघर्षमा उत्रिने किसान संगठनहरुको चेतावनी
गणतन्त्रनेपाल संवाददाता/ काठमाडौं, ६ भदौ

विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी…

ऊर्जामन्त्रीको चेतावनी : भ्रष्ट कर्मचारीलाई छाडिने छैन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १ भदौ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिएकी छिन् । मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै कुनै कर्मचारी अनियमितता…