चुनाव बिथोल्ने प्रपञ्च भइरहेको छ : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव बिथोल्ने प्रपञ्च भइरहेको दाबी गरेका छन् । ‘जनयुद्ध’ दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पराजित प्रतिक्रान्तिकारी प्रवृत्तिले पाँचदलीय गठबन्धन टुटाउने र चुनाब बिथोल्नका लागि अनेक षडयन्त्रका तानाबाना बुनिरहेको बताए…

खराब बाेसाे मीठाे मानेपछि
डा. अरुणा उप्रेती

बरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलू चिप्स आदिमा पाइन्छ । पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् । खराब बोसो अर्थात्…

दलबिचकाे सहमति बिना महाभियाेग प्रस्ताव ल्याउने अवस्था छैन : प्रचण्ड
गणतन्त्रनेपाल संवाददाता, १८ मंसीर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्  । अध्यक्ष प्रचण्डले यही मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति…

१० तस्बिरमा हेर्नुहोस्, एमाले महाधिवेशनका झलकहरू
गणतन्त्र नेपाल संवाददाता, १० मंसीर

 

समाज कल्याण परिषद्‌मा नयाँ नेतृत्व,सदस्य सचिवमा मनोज भट्टको नियुक्ति
गणतन्त्र नेपाल संवाददाता, ९ मंसीर

काठमाडौँ । समाज कल्याण परिषद्‌ पुल्चोकमा नयाँ कार्य समिति नियुक्त गरिएको छ । यहीँ मंसीर २ गते बसेको मन्त्रिपरिषद् (नेपाल सरकार) बैठकले नयाँ कार्य समिति नियुक्त गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको परिषद्को अध्यक्षमा महिला, बालबालिका…

अहिलेसम्म एक लाख युवालाई ऋण !
किरण अधिकारी

  काठमाडौं । स्थानीय श्रोत साधनको प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक परियोजना सञ्चालन गर्न स्थापना भएको सरकारी निकाय हो युवा तथा साना व्यवसायी स्वरोजगार कोष । कोषले रिक्सा, अटोरिक्सा, ठेलागाडा, दूधजन्य व्यवसाय, घरेलु व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक, इलेक्ट्रिकल, सिकर्मी,…

मिस युनिभर्स नेपाल सुजिता : अमेरिकामा जन्म, नेपालमा पूरा भयो सपना
गणतन्त्र नेपाल समाचारदाता, १७ कात्तिक

विश्वको शक्तिशाली र विकसित राष्ट्र हो अमेरिका । त्यहाँ पुग्न धेरै नेपालीलाई डीभी भर्न हतारो हुन्छ । धेरैले यसलाई आफ्नो सपनाको संसार ठान्छन् । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतको सपना भने नेपालबाट पूरा भएको छ । अमेरिकामै जन्मिएर, त्यहीँ पढेबढेकी…

बैंक तथा वित्तीय संस्था बाग्मती प्रदेशमा केन्द्रित
गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको फाइनान्सियल सेक्टर्स रिपोर्ट मोबिलाइजेसन अन्डर फेडेरल स्ट्रक्चर अफ नेपाल’ अध्ययनले यस्तो देखाएको हो । प्रस्तुत अध्ययनले विभिन्न…

महाधिवेशनकाे चटाराेमा प्रेस सेन्टर
गणतन्त्रनेपाल संवाददाता, ९ कार्तिक २०७८

क्रान्तिकारी  पत्रकारहरुको नेतृत्वदायी संगठन प्रेस सेण्टर नेपाललाई महाधिवेशनकाे चटाराेले छाेपेको छ । यहीँ मंसिर १८ र १९ गते चितवनमा गर्ने अधिवेशनकाे तयारीका लागि संगठनले विभिन्न निर्णय गरेको छ । प्रेस सेण्टरले १७ सदस्यीय कार्यालय टिम निर्माण गरेको छ । कार्यालयमा…