पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै, १२ वटाले यसअघि नै ल्याए
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै, १० असार । पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । ७ सय ५३ वटा…

‘द केरल स्टाेरी’ ले छायाँमा पारेकाे ‘अफवाह’
आलाेकनंदन शर्मा

हालै दुईवटा महत्वपूर्ण फिल्महरु रिलिज भएकाे छ। एउटा, सुदीप्तो सेनकाे ‘द केरल स्टोरी’ र अर्काे सुधीर मिश्राकाे ‘अफवाह’। यी दुवै फिल्मकाे कंटेन्टमा समानता छ (दुवैले लव जिहादकाे बिषयलाई उठाएका छन्) तर दुवैकाे ‘ट्रिटमेन्ट’ र ‘अप्रोच’ फरक छ। (दुवैले लव जिहादकाे…

लुम्बिनी प्रदेश मन्त्री उत्पादनकाे केन्द्र, ६ वर्षमा ४ मुख्यमन्त्री र ४५ मन्त्री चरम अस्थिरताले राज्यलाई आर्थिक भार
गणतन्त्रनेपाल समाचारदाता

दाङ,२५ बैशाख। संविधान अनुसार देश संघीय संरचनामा गएपछि मुलुकमा तीन तहका सरकारले काम गरिरहेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ सालमा सोही संविधान अनुसार स्थानीय, प्रदेश र संघमा निर्वाचन भएर तीनै तहका सरकार बनेका हुन् । संघीयता…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २० बैशाख । दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार…

गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन
आलोक भावुक

गढवा, १३ चैत। गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास…

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रीमण्डल बिस्तार हुने
गणतन्त्रनेपाल समाचारदाता, १४ चैत २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक  आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बाेलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलकाे बैठकले  मन्त्रीहरूको नाम टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेकाे हाे। बैठकमा मन्त्रिपरिषद्…

सरकारले करोड खर्चेर बनाइदिएका घरमा बस्न गएनन् ‘मुक्त हलिया
गणतन्त्रनेपाल समाचारदाता । काठमाडाैं, १० चैत, २०७९

हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका लगायतका विभिन्न ठाउँमा केही घर बने। तीमध्ये सबैभन्दा धेरै घर गुर्भाकोट नगरपालिकामा बनेका थिए। भेरीगंगा…

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
गणतन्त्रनेपाल समाचारदाता

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८…

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट पेचिलो बन्दै
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ७ चैत्र । संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको…