मुल्ला गनी कि हिब्तुल्लाह : अबको अफगानिस्तान कसको नेतृत्वमा ?
एजेन्सी

तालिबानले अन्ततः अफगानिस्तानका सबै क्षेत्रमा आफ्नो पहुँच पुर्याइसकेको छ र अफगानिस्तान आफ्नो नियन्त्रणमा आएको जनाएको छ । अफगानिस्तानका राष्ट्रपति, उपराष्ट्रपतिलगायत शीर्ष नेताहरुले देश छाडिसकेका छन् । राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह कुन देशमा गएका छन् भन्ने अहिलेसम्म निश्चित…

सिस्ने गाउँपालिकामा छोरी बिमा कार्यक्रम उत्साहजनक
गणतन्त्र नेपाल संवाददाता, ३१ साउन

सिस्ने गाउँपालिका–८ की उर्मिला पुनको बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा भएको छ। एक वर्ष पनि उमेर नपुगेकी उनको बैंक खाता खुलेको छ र त्यसमा नगद पनि जम्मा भइसकेको छ। सिस्ने–२ की इभान्जली बुढाथोकीको पनि सदरमुकाममा रहेको एक बैंकमा खाता…

कुलप्रसाद केसीको यात्रा – जनमुक्ति सेनाको कमाण्डरदेखि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसम्म
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ साउन 

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। केसीलाई प्रदेश सभाका नेपाली कांग्रेससहितको ४ दलीय गठबन्धन र सूर्य चिह्नबाट निर्वाचित सांसद…

एमाले प्रवेश गरेका माओवादीका चार सांसदको पद पुर्नबहाली गर्न सर्वोच्चद्धारा अस्वीकार
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ साउन

सर्वोच्च अदाललते माओवादी छाडेका चार सांसदको पद पुर्नबहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ। एमालेमा छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु…

बेचिन लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप
रासस

प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेचिन लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि…

‘मलाई अनुहार चाहिँदैन,जात चाहिँदैन,झण्डा पनि चाहिँदैन, मलाई काम चाहिन्छ’ : प्रभाकर
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

म तपाईंहरुसँग सहकार्य गर्न, नेपालको अर्थतन्त्रको समस्या बुझ्न, आफ्नो इच्छाशक्ति र क्षमताले सकेसम्म गति प्रदान गर्न, गरिबीको मारमा परेका जनता तथा उत्पीडन खेपिरहेका श्रमिकलाई राहत पुर्‍याउन, व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मल्हम लगाउन, कोभिड सिर्जित समस्या समाधान गर्न भुमिका खेल्ने…

बेपत्ता भएको चार दिनपछि खबर पाएको प्रहरीले यसरी खोज्दैछ चितवनकी विनालाई
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

राप्ती बगरटोलकी सुजिता भण्डारीकोे हत्या प्रकरण सेलाउन नपाउँदै चितवनमा फेरि अर्को घटना बाहिरिएको छ। घटना हो– नवलपुर गैंडाकोट नगरपालिका झपर्दीको। दुवै घटनामा एउटा कुरा मिलेको छ। त्योे हो दुवै जना केहीछिनमा आउँछु भनेर घरबाट निस्केका थिए। तर दुवै फर्केनन्। सुजिता…

म आफूलाई बलिदान गरिरहेकी छु – एक यौनकर्मीको दर्दनाक कहानी
आजतक

अफगानिस्तानमा देह व्यापार गैरकानूनी छ । तैपनि गरिबी र खराब आर्थिक अवस्थाको कारण केही यौनकर्मीहरु गोप्य रुपमा यो कदम उठाइरहेका छन् । यही कारण हो कि देह व्यापारलाई अन्तिम विकल्पको रुपमा लिने यौनकर्मीहरुको संख्यामा आजकल बढोत्तरी भइरहेको छ । कानूनी…

क्रियाशील सदस्यता छानबिनमाथि देउवाको चासो
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ असार 

शीर्ष नेतासहितको पदाधिकारी बैठकले क्रियाशील सदस्यबारे मापदण्ड बनाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । सभापति देउवाले शनिबार आफ्नै निवासमा राखेको छलफलमा देउवा निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द…