नौलो होइन ‘मङ्कीपक्स भाइरस’
गणतन्त्र नेपाल समाचारदाता

कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा…

दाङकाे गढवा गाँउपालिकामा राताे केरा उत्पादन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङकाे  गढवा गाउपालिकामा पहिलो पटक नयाँ प्रजातिकाे केरा उत्पादन  भएकाे छ । “रातो केरा हुन्छ रे भन्ने कुरा २०७५ सालमा हल्ला सुनेकाे थिए  ।त्यसपछी यस्को बारेमा नेट ईन्टरनेट , फेस्बुकमा राम्राे अध्ययन गर्ने  अवसर मिल्याे । अनि त्यसपछि बेर्ना खोज्न…

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले गणतन्त्रलाई बताए । आन्दोलित…

भरतपुरको मेयरमा रेनु दाहाल १२ हजार मत अन्तरले विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डकी छोरी दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई…

इन्धनको मूल्यमा करको भारी : १० महिनामा सरकारले उठायो ९२ अर्ब ७८ करोड
गणतन्त्र नेपाल समाचारदाता

 नेपाल आयल निगमले ८ दिनको फरकमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि चौतर्फी विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको उच्च मूल्यका कारण निगम घाटामा गएको भन्दै मूल्य बढाउनु बाध्यता भएको आयल निगमको दाबी छ । तर, उपभोक्ता अधिकारकर्मी, विद्यार्थी…

उत्तम सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा…

उपप्रमुख दुवै पदमा महिला
गणतन्त्रनेपाल समाचारदाता, दाङ

देशका १ सय ५० भन्दा पालिकाका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष पुगेका छन् । तर दुवै पदमा महिला पुगेको पालिका जम्मा ३ वटा मात्रै रहेको छ । ७ सय १० स्थानीय तहको नतिजा आइसक्दा कैलाली, दैलख र झापाको एक–एक…

बलियो बन्दै डलर : नेपालजस्ता विकासशील राष्ट्रको अर्थतन्त्रमा कस्तो असर पर्छ ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास थियो । यद्यपि, यतिबेला नेपाली मुद्रा मात्र…

पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने, आज म्याद थपिँदै
गणतन्त्रनेपाल समाचारदाता, दाङ

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ । एक युवतीमाथि मानवबेचविखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको हो । आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले…