जजिराको जहाज गौतमवुद्ध विमानस्थलमा अवतरण गर्दा चरासँग ठोक्किएको आशंका
गणतन्त्र नेपाल समाचारदाता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ। एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो। विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जहाजको…

गढवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  गढवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् ।   गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास) ले शुक्रबार  गाउँपालिकाका उपाध्यक्ष शारदा चाैधरी, वडा अध्यक्षहरु वडा  नं. १ का  बाबुराम अधिकारी, २ का भक्तु चाैधरी, ३ का तुलसीराम अधिकारी, …

दलित महिला सदस्य उठ्न चाहेकी गोतामे बनिन् उपमेयर
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा…

खसेको भन्दा १०७ मत बढी भेटिएपछि रंगेली तनावग्रस्त
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि मोरङको रंगेलीमा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । सोक्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । मतगणनास्थलको सुरक्षार्थ खटाइएका प्रहरीउपर दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको मोरङ…

एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा, विवादमा परेका खेलाडी समेटिएनन्
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन…

युवावस्थामा नै किन बढ्दै छ ब्लडप्रेसर ?
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

चालिस कटेपछि मात्रै हाइ ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप रोग लाग्छ भन्ने आमधारणा छ । यद्यपि नेपालमा नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भेमा कुल जनसङ्ख्याको २४.४ प्रतिशत अर्थात् ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखिएको थियो । जसमा, १५…

कांग्रेसको विजयी र्‍यालीमा आक्रमण, ६ जना घाइते
गणतन्त्र नेपाल समाचारदाता

६ जेठ, वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो ।…

बालुवाटारमा बलात्कारविरूद्ध प्रदर्शनमा उत्रिए युवाहरू
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि बलात्कारविरूद्धमा युवाहरूले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्। भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार…

तुलसीपुरमा १९३५४ मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी १११ मतले अगाडि
गणतन्त्रनेपाल समाचारदाता, दाङ

तुलसीपुर उपमहानगरपालिकामा १९३५४ मत गन्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १११ मतले अगाडि छन्। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ७९९९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका मेयर पदमा उम्मेदवार टीकाराम खड्काले ७८८८ मत प्राप्त गरेका…