बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट
गणतन्त्र नेपाल संवाददाता

बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो । आर्थिक मामिला तथा योजना…

तनहुँको भानु नगरपालिका-२ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी…

१ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सप्पन्न
आलोक भावुक

 खजुरा सन्जिवनी अर्गानिक सेन्टरले आयोजना गरेको १ दिने सामाजिक स्वास्थ्य सचेतना कार्यक्रम खजुरा गाउपालिका वडा नं २ स्थित शितापुर स्वास्थ्य चौकीमा सप्पन्न भएको छ। “स्वास्थ्य, समृध्दि र खुसी हाम्रो संकल्प-रोग बिषादी बिरुध्द OWG बिकल्प” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा…

स्थानीय तहमा सहकारी उपेक्षित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बनेको छ । जिल्लामा करिब २१ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब २३ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । आवश्यक…

लुम्बिनीका नवनिर्वाचित जनप्रतिनिधिलाई सहजीकरण
गणतन्त्र नेपाल संवाददाता

स्थानीय सरकार संचालन तथा विकासबारे लुम्बिनी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सहजीकरण सुरु गरिएको छ । संवैधानिक व्यवस्था, सहअस्तित्व, साझेदारी र सहकारिताका आधारमा स्थानीय शासन संचालन गर्नेबारे सिकाउन सहजीकरण गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लुम्बिनी प्रदेश सरकारले सोमबादेखि रुपन्देहीमा…

आँखा, स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम गढवामा सम्पन्न
आलोक भावुक

गढवा जेठ ३० आँखा, स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम गढवामा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज द्वारा सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा गढवा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गरिएको…

अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले…

बुटवलमा असार ३ र ४ गते नेपाली चिया प्रदर्शनी हुँदै
गणतन्त्र नेपाल संवाददाता

आगामी असार ३ र ४ गते बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो। ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं,…

जेलबाटै रेशम चौधरीले तयार गरे पार्टी संचालन र कार्य विभाजन प्रस्ताव
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले तयार पारेको उक्त प्रस्ताव रातोपाटीलाई प्राप्त भएको छ । पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता…