लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
गणतन्त्र नेपाल समाचारदाता

आज मंगलबार लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज दिउँसो लुम्बिनी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी…

धरानका मेयर साम्पाङको सफलता, धरानमा आयो खानेपानी
गणतन्त्र नेपाल समाचारदाता

लामो समयको पर्खाइपछि धरानमा खानेपानी समस्याको अन्त्य भएको छ । स्थानीय तहको चुनावबाट निर्वाचित भएका मेयर हर्क साम्पाङले धरानमा भएको खानेपानी समस्याको अन्त्य गरेका छन् । खोलाबाट खानेपानी ल्याउनका लागि आफैँ खटिएका साम्पाङ अहिले आनन्दको सास फेरिरहेका छन् । स्थानीय…

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको बेल्झुन्डीमा संचालित १२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधी बाके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा १९ स्वर्ण…

मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश
गणतन्त्र नेपाल समाचारदाता

बिहीबार राति मोरङको जहदास्थित माछापुच्छ्रे बैंकको शाखाका सुरक्षा गार्ड बैंकमै सुतिरहेका थिए । राति करिब साढे २ बजेबाट डाङडाङ डुङडुङको आवाजले उनी व्यूँझिए । ब्यूँझदा एउटा अपरिचित समूह बैंकको पछाडि पट्टीको दुई वटा ढोका फुटाएर भित्र पस्दैथियो । मध्यरातमा अज्ञात…

पहाडमा खाद्यान्न अभावको जोखिम
गणतन्त्र नेपाल समाचारदाता

समस्या हुने देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालिकाका लागि तोकेको परिमाणमा ढुवानी हुन नसकेपछि खाद्यान्न संकटको जोखिम बढेको हो । कम्पनीले साइपालका लागि यो रेक वर्ष वर्षात्को सुरुवातसँगै सुदूरपश्चिमका दुर्गम पहाडी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ । विभिन्न जिल्लामा…

विदेश जान काठमाडाैंभन्दा भैरहवाबाट सस्तो भएपछि बढ्याे यात्रुको चाप
गणतन्त्र नेपाल संवाददाता

एक महिनाअघि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीको चाप बढेसँगै थप दुई विदेशी विमान कम्पनीहरुले सेवा थप्ने तयारी गरेका छन् । कुवेतबाट जजिरा एयरले सेवा सुरु गरेसँगै यहाँबाट उडान भर्नेहरुको चाप बढेको हो । यो चापलाई हेरेर थप…

विद्यालयका हिसाब माग्दा प्रधानाध्यापकले कुटेको शिक्षिकाको आरोप
गणतन्त्र नेपाल संवाददाता

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट…

सांसदले बनाइन् छोरालाई स्वकीय सचिव, जेल पर्दा पनि तलब बुझेको खुलासा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रदेश १ सभा सदस्य विन्दिया कार्कीले छोरालाई स्वकीय सचिवमा नियुक्त गरी सेवा सुविधा लिएको खुलेको छ । विन्दिया नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् l प्रदेशसभा सदस्य कार्कीले २०७५ जेठ २ गतेबाट २४ वर्षका छोरा रविनसिंह कार्की ‘रोबिन’ लाई स्वकीय सचिवमा…

देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।  देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर…