दाङको लमही जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सव सम्पन्न, सात विधामा गढवा सम्मानित 
आलोक भावुक

लमही, २७ माघ। दाङको लमहीमा सञ्चालित सातौं देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को आइतबार सम्पन्न भएको छ। देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित महोत्सवमा माघ १० गतेदेखि माघ…

भैसीको ठक्करबाट मोटरसाइकल दुर्घटना, गढवाका एकजना घाईते
आलोक भावुक

गढवा, २७ माघ। लमही नगरपालिका वडा नम्बर ५ गढवा लमही सडकखण्डको बयल डाँडा मा मोटर साइकल दुर्घटना भएको छ। दुर्घटनामा परि गढवा ४ अजगढवा निवासी बर्ष २२ राकेश कुमार यादव घाईते भएका छन्। लमही बाट गढवा जानेक्रम दुर्घटना भएको चालक…

शैक्षिक क्षेत्रमा गुणस्तर सुधारका लागि निवृत्त शिक्षक समाज संगको समन्वय अपरिहार्य :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ माघ। शैक्षिक क्षेत्रमा गुणस्तर सुधारका लागि नेपाल निवृत्त शिक्षक समाज संगको समन्वय अपरिहार्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवाको समग्र शैक्षिक विकासको लागि नेपाल निवृत्त शिक्षक समाजसंगको सहकार्य सहयोग बिना अघि बढ्न नसक्ने…

सहकारी संस्थाको व्यवस्थापन सुदृढ गर्न गढवा गाउँपालिकामा कोपोमिस तालिम सम्पन्न
आलोक भावुक

गढवा, ८ माघ ।गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा सोमबार देखि सुरु भएको दुई दिने सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकहरुका लागि कोपोमिस तालिमको आज मंगलवार समापन भएको छ। दुईदिने कोपोमिस तालिमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारी…

बजारी साैन्दर्यकरण तथा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेका हाैं : अध्यक्ष बसेल
गणतन्त्रनेपाल समाचारदाता

गढवा,८ असाेज । गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे…

बाराको निजगढमा यात्रु बस दुर्घटना, गढवा-५ बांकीका चेतन राय यादवको मृत्यु, ४२ घाइते
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३१ भदौ । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल…

देउखुरीको गढवामा आजदेखि सांस्कृतिक रमाइलो मेला सुरु
आलोक भावुक

गढवा, २० असार। दाङ देउखुरीको गढवामा आज बिहिबार देखि गढवा सांस्कृतिक रमाइलो मेला–२०८१ सुरु भएको छ । जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा रमाइलो मेला सुरु भएको हो। गढवा युवा क्लबको आयोजनामा असार २० गतेदेखि साउन १ गते सम्म सन्चालन हुने…

दाङको गढवामा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न
आलोक भावुक

गढवा, १५ असार। दाङकाे गढवा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले २१औं राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरुको खेतमै पुगेर सामुहिक धान रोपाई गरेका छन्। “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवसको अवसरमा गढवा गाउँपालिका कृषि विकास…

राहुल गान्धी: सङ्घर्षबाट उदाएकाे जननेता
अनिरुद्द शर्मा

याे म कहिलेदेखि लेख्न चाहन्थे, त भित्रबाट आवाज आउँथ्याे, अहिले सही समय आएको छैन। र आज, त्याे समय पनि आयाे। हामी कहाँ याे मान्यता छ कि तपाईंको नामले तपाईंको व्यक्तित्वमाथि असर पार्छ। यदि याे सही हाे भने याे गान्धीकाे जे…