अस्पतालबाट घर फर्किए बलिउडका नायक नसीरुद्दीन
एजेन्सी

बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह घर फर्किएका छन् । उनी बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आमा रत्ना पाठक शाहसँग नसीरुद्दीनको तस्बीर शेयर गर्दै सो जानकारी दिएका हुन् । नसीरुद्दीनलाई गत महिना…

यूएईमा कार्यरत नेपालीहरुले पठाए ५९ हजार थान पीसीआर किट
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले झन्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत् नेपाल पठाएका हुन् । यूएईमा…

कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ असार 

सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरीदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु…

कलाकार नसीरुद्दीन शाह अस्पताल भर्ना
इन्डियन एक्सप्रेस

मुम्बई । बलिउडका दिग्गज कलाकार नसीरुद्दीन शाह मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । सत्तरी वर्षीय कलाकार शाहलाई मंगलबार अस्पताल लगिएको उनका म्यानेजरले जानकारी दिएका छन् । “सरलाई जुन २९ मा अस्पताल भर्ना गराइएको हो तर अहिले उहाँलाई राम्रो छ…

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपायहरू
गणतन्त्र नेपाल संवाददाता

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ । फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ । यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्पूर्ण छ । यदि फोक्सोले राम्रो कार्य गरेन् भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षययरोग,…

के तपाईंलाई थाहा छ – बिहान खाली पेटमा ज्वानो पानी पिउँदा तौल घट्छ
एजेन्सी

ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि…

सर्पदंशको जोखिम बढ्यो, अलमल गर्दा जान सक्छ ज्यान
दशरथ घिमिरे

दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई विषालु सर्पले डस्यो। शुक्रबार बिहान गोठमा पराल लिन गएको समयमा उनलाई सर्पले डसेको हो। उपचारको लागि सर्पदंश उपचार केन्द्रमा लगियो। त्यहाँ पुर्‍याउँदा बिरामीको अवस्था जटिल भैसकेको थियो।…

काेभिड–१९ काे दोस्रो लहरले लियो ५ हजारभन्दा बढी नेपालीकाे ज्यान
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८…

यी निजी अस्पतालले गर्नेछन्, कोरोना संक्रमितको नि:शुल्क उपचार (सूची)
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अब सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने व्यवस्था सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सम्झौता गरी नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । यी अस्तालहरुमा स:शुल्क…