भाँचिएको खुट्टामा राखेको रड निकाल्दा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई कारबाही गर्ने सहमति
गणतन्त्र नेपाल समाचारदाता

भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ। गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका…

खराब बाेसाे मीठाे मानेपछि
डा. अरुणा उप्रेती

बरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलू चिप्स आदिमा पाइन्छ । पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् । खराब बोसो अर्थात्…

थप उपचारका लागि नेता पुनलाई थाइल्याण्डबाट चीन लगियो
गणतन्त्र नेपाल संवाददाता, १० मंसीर

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ। डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो। नेता पुनलाई…

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
गणतन्त्रनेपाल संवाददाता/ काठमाडौं, ६ भदौ

मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु,…

रोमाञ्चक यौन–जीवनका लागि दम्पतीले थाहा पाउनुपर्ने १० कुरा
एजेन्सी

कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्मोनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ । यस्ता शारीरिक परिवर्तनहरुको अक्सर…

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा
रासस

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । ​बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई १०३ भाइरल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप…

होटलमा लुकाइएको कोरोना खोपसहित बिर्तामोड नगरपालिकाका एक कर्मचारी पक्राउ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १५ साउन 

कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखिएको भेरोसेल खोपसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ। कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ…

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !
पत्रपत्रिकाबाट

रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्। विपन्न परिवारकी उनी…

मानसिक अस्पतालका चिकित्सक डा. अर्याल मृत भेटिए
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २७ असार 

लगनखेलस्थित मानसिक रोग अस्पतालका साइक्याट्रिक डा. सुदीप अर्याल आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। घरबाट अस्पताल जान्छु भनी निस्किएका डा. अर्यालले अस्पतालमा पनि आउँदिन भनी खबर गरेको प्रहरीले जानकारी दिएको छ। दिउँसो उनी बुढानीलकण्ठस्थित एक होटलमा मृत भेटिएका थिए।…