राजपुरमा आँखा शिविर: ३९ मोतिबिन्दु बिरामी पहिचान, निशुल्क शल्यक्रिया सुविधा
आलोक भावुक

गढवा, ८ मंसिर। राजपुर गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा शनिबार राजपुर २ मटेरियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,…

गर्भावस्थाको सातौं महिनामा के हुन्छ ?
गणतन्त्र नेपाल समाचारदाता

                                                                               …

महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,३ मंसिर ।आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।  पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई…

गढवाको गोबरडिहामा निशुल्क आँखा शिविर: ४४ मोतिबिन्दुका बिरामी पहिचान, विपन्नका लागि निशुल्क शल्यक्रिया
आलोक भावुक

गढवा, १ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा–३ गोबरडियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा ३ सय ९ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ४४…

ईलाका प्रहरी कार्यालय गढवामा निशुल्क सेनेटरी प्याडको व्यवस्था
आलोक भावुक

गढवा, ३० कात्तिक। इलाका प्रहरी कार्यालय गढवामा आज शुक्रबार देखी निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ। इलाका प्रहरी कार्यालय गढवामा कार्यरत महिला प्रहरी कर्मचारीहरू तथा कार्यालयमा आउने महिला सेवाग्राहीलाई महिनावारी भएका बखत तत्काल प्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड…

तिलगंगा आँखा अस्पतालको सहयोगमा गढवामा निशुल्क आँखा शिविर
आलोक भावुक

गढवा, २८ कात्तिक। तिलगंगा आँखा अस्पताल सिसहनियाँको सहयोग आज बुधबार गढवा २ महदेवा रहेको महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्र र गढवा १ कालाकाटेमा रहेको सामुदायिक स्वास्थ्य इकाई कालाकाटेमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। निःशुल्क आँखा शिविरबाट १सय ६० जना…

गढवा गाउँपालिकामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ सम्पन्न, २६५ जनाले सेवा लिए
आलोक भावुक

गढवा, २६ कात्तिक । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयका जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज सोमबार गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा रहेको आधारभूत स्वास्थ्य केन्द्र महदेवामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग…

राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ कात्तिक। राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही -२ रनियाँपुर निवासी…

राप्ती नदीको महदेवा पुलबाट हाम फालेका युवाकको २ घण्टा पछी सकुसल प्रहरीद्वारा उद्दार
आलोक भावुक

गढवा, २१ असोज। राप्ती नदीमा हाम फालेर एक युवा बेपत्ता भएका युवकको २ घण्टा पछी प्रहरीले सकुसल उद्दार गरेको छ। सोमबार बिहान करिब ८ बजे राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्तीपुलबाट एक युवकले हाम फालेका थिए।…