राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ६  वैशाख । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो । प्रेस सल्लाहकार पोखरेलका…

गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण
आलोक भावुक

गढवा, ५,बैशाख ।दाङको गढवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडाअन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानस्वरुप दराज वितण गरिएको…

ट्रकको ठक्करबाट दाङमा २ जनाको ज्यान गयाे
गणतन्त्रनेपाल डटकम

दाङ,४ वैशाख । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक रहेका छन् । जिल्ला प्रहरी…

रविका चालक छतबाट खसेको घटना : सोधपुछका लागि महामन्त्री ढकालका चालक नियन्त्रणमा
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ बैशाख । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । कालुराम…

बढ्दो कोरोनालाई मध्यनजर गर्दै गढवाको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना
आलोक भावुक

गढवा, ४ बैशाख । नेपाल भारत मुख्य सीमा नाका अन्तर्गत दाङको कोईलाबासमा आइतबार देखि हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कबाट नेपाल भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य जाँच गर्ने र सचेतना फैलाउने काम हुने गढवा गाउँपालिका स्वास्थ्य शाखा…

यादव विद्यार्थी संघद्वारा राजपुरमा बृहत खेलकुदको आयोजना हुँदै
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १६ चैत । राजपुर गाउँपालिका-३,शंकर मावि खरदरियाको प्राङ्गणमा यादव विद्यार्थी संघ दाङ देउखुरीको राजपुर र गढवाकाे संयुक्त आयोजनमा बृहत खेलकुद प्रतियोगिता हुने भएकोे छ। यही आउँदै गरेको नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा यादव खेलाडी भाइबहिनीहरुका लागि उक्त खेलकुद प्रतियोगिताकाे…

राप्ती गाउँपालिकाले आयोजनामा बिहीबारदेखि एकीकृत घुम्ती शिविर शुरु
तुल बहादुर कवँर मगर

मसुरियाँ,१६ चैत। दाङको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर शुरु गरेको छ । सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी  गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका…

गढवामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने
आलोक भावुक

गढवा, १५ चैत। दाङको गढवा गाउँपालिकामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं ,तिलगंगा शल्यक्रिया आँखा केन्द्रको प्राविधिक सहयोग र गढवा गाउँपालिकाको आयोजनामा…

गुल्मीको धुर्कोट गाउँपालिकामा बोकालाई पनि संगिनी सुई !
गणतन्त्रनेपाल समाचारदाता

बोकालाई पनि संगिनी सुई गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । काठमाडौं, १३ चैत । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने…