चुनढुंगा बोकेको टिप्पर बजारबाट नचल्ने, नियमभन्दा धेरै सामान बोकेमा कारबाही
गणतन्त्रनेपाल समाचारदाता

घोराही, माघ १४ । प्रमुख जिल्ला अधिकारी रामवन्धु सवेदीले सिमेन्ट उद्योगहरुमा खानीबाट सञ्चालन हुने टिप्परहरुको विषयमा सधैभरी बिबाद भैरहेकाले यसको दिर्घकालिन समस्याको समाधान निकाल्न सिमेन्ट उद्योग स्थापना गर्दा सरकारसँग पहुँच मार्ग निर्माण गर्नका लागि गरिएको सहमति अनुसार अगाडी बढ्न उद्योग…

मदिराले धुत भएर विद्यार्थीसँग यौन प्यास बुझाउन खोज्ने शिक्षक पक्राउ
आलोक भावुक

सर्लाही, १३ माघ । मदिराले धुत भएपछि विद्यार्थीसँग यौन प्यास वुझाउन खोज्दा सर्लाहीको हरिवनका एक शिक्षक पक्राउ परेका छन्। आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर बलात्कार गर्न खोजेको आरोपमा हरिवन नगरपालिका–११, का ४२ वर्षीय रवीन कार्की…

राप्तीमा निःशुल्क क्यान्सर परीक्षण शिविर ,४ सय ३६ ले लिए स्वास्थ्य सेवा
तुल बहादुर कवँर मगर

देउखुरी १३ माघ।दाङको राप्ती गाउँपालिकामा एक दिने नि:शुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाकाे वडा नं.५ सिसहनियाँ स्थित स्वास्थ्य चाैकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको…

गढवाको महदेवा र जेठानगाउँमा निशुल्क क्षयरोग खोजपड्ताल सम्बन्धी १दिने स्क्रिनिङ शिविर
आलोक भावुक

गढवा, १३ माघ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग खोजपड्ताल सम्बन्धी १दिने स्क्रिनिङ कार्यक्रम (शिविर) महदेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र जेठानगाउँ स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न भएको छ। एकदिने निशुल्क शिविर बाट १ सय ७६ जनाको खकार संकल गरिएको…

गढवामा सिपि नेपालको सहयोगमा निर्माण भएको घर हस्तान्तरण
आलोक भावुक

गढवा, १२ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालले आफ्नै आर्थिक सहयोगमा निर्माण गरेको घर शुक्रबार घरधनीलाई हस्तान्तरण गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ कुमालटोलका बल्लु कुमाल चौधरी र उहाँको छोरी सुनिता कुमालको घर क्रियटिङ पोसिबिलिटिज नेपालले निर्माण गरेर आज हस्तान्तरण…

काकाकुल गाउँलेलाई पानी खुवाउने उपाए खोज्दै घोराही बनाऔं अभियान
सविन प्रियासन

घोराही,१० माघ  । घोराही–१२ हापुर यतिबेला भाइरल रोडका कारण चर्चित छ । अहिलेसम्म उक्त रोडमा लाखौले तस्बिर खिचेर सामाजिक सञ्जाल रंगाई सकेका छन् । तर यही भाइरल रोड अन्तगर्त रमना देखि दक्षिणतर्फ पाँच मिनेटको दुरीमा रहेको बसन्तपुर र रमना बसन्तपुर…

गढवामा मानिस हराएको सूचना
आलोक भावुक

हरियो ज्याकेट र निलो जिन्सको पाइन्ट लगाएको रञ्जित चौधरी नामथर गरेको गढवा गाउँपालिका वडा नम्बर २ पचहिया बर्ष २६ का दिनेश चौधरीका छोरा मिति २०८०/१०/०६ गते बिहान ६ बजे देखि घर बाट निस्केको र हाल सम्म पनि घर नफर्केको र…

गढवाको चन्दनपुर र परसियामा निशुल्क आँखा चेकजाँच कार्यक्रम
आलोक भावुक

गढवा, ६ माघ । गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा निशुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्धारा गढवा –७…

महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लागि गढवामा दुईदिने सम्पन्न 
आलोक भावुक

गढवा, ६ माघ । महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लागि दुई दिने आधारभूत तालिम दिईएको छ । गढवा गाउँपालिकाको आयोजना तथा कर्म हेल्थको प्राविधिक तथा आशा जापानको आर्थिक सहयोगमा तालिम दिईएको हो। दुई दिने आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका…