मतदानका दिन अशक्त र ज्येष्ठ नागरिकले गाडी प्रयोग गर्न पाउने
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले मतदानका दिन गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारीसाधन प्रयोग गर्न दिने भएको छ । यस्ता मतदातालाई सवारीसाधन प्रयोग गरी मतदान केन्द्रसम्म पुर्‍याउन र फर्किनका लागि सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई…

दाङका एसपी ओलीद्धारा निर्वाचन विथोल्न खोज्ने समुहलाई कार्वाही गर्न निर्देशन
गणतन्त्रनेपाल डटकम

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जिल्ला भरका सम्पूर्ण प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुलाई निर्वाचन बिथोल्न खोज्ने समूहलाई कार्वाही गर्न निर्देशन दिनु भएको छ । आसन्न हुन गईरहेको मङ्सिर ४ गतेको“प्रतिनिधि…

गढवामा नमुना मतदान : ८५ मत खस्दा ८ मत बदर
आलोक भावुक

प्रदेश निर्वाचन कार्यालयको आयोजनामा गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा नमुना मतदान सम्पन्न भएको छ। नमुना मतदानमा कुल ८५ मत खसेको थियो जसमा ८ मत बदर भएको हो। बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी…

आज हरिबोधिनी एकादशी,गरी मनाइँदै
गणतन्त्रनेपाल डटकम

आज  कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ…

गढवा गाउँपालिका द्वारा मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सुरु
आलोक भावुक

गढवा, १६ कार्तिक गढवा गाउँपालिका द्वारा मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ। स्थानीय तहमा महिला स्वास्थ्य स्वयंसेविका परिचल गरि नमूना मतपत्र र अन्य मतदाता शिक्षा सामाग्रीहरुको माध्यमबाट मतदान गर्ने सहि तरिका र मतदान सम्बन्धी थप जानकारी दिने…

प्रदेश र स्थानीय तह अन्तर्गत निकायका कर्मचारी प्रचारप्रसार गर्न र भोट माग्न नपाउने
आलोक भावुक

प्रदेश र स्थानीय तह अन्तर्गत निकायका कर्मचारी प्रचारप्रसार गर्न र भोट माग्न नपाउने भएका छन्। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा…

गढवामा ११औं अन्तर्राष्ट्रिय बालिका दिवसका्े अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
आलोक भावुक

 गढवा २५, असोज  ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस अवसरपारी बक्तृत्वकला प्रतियोगिता कार्यक्रम मंगलबार गढवामा सम्पन्न भएको छ। बिध्यार्थी नेहा चौधरीको अध्यक्षतामा सम्पन्न बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले…

टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा, टीका लगाउँदा कता फर्किने ?
गणतन्त्रनेपाल समाचारदाता

आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत…

गुणस्तरीय शिक्षा नै आजको आवश्यकता: मन्त्री थारु
आलोक भावुक

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनु भएको छ। गढवा गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको पालिका स्तरीय बृहत शैक्षिक अन्तरक्रिया तथा छलफल सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री थारुले…