माध्यामिक तहको विषयगत परीक्षा केन्द्र निर्धारण
गणतन्त्रनेपाल समाचारदाता, दाङ

शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।…

कहाँ-कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार
गणतन्त्र नेपाल संवाददाता

नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको छैन। नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ। विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म…

‘नेपाल विश्वविद्यालय : पाठ्यक्रम र पढाउने शैली फरक’
गणतन्त्र नेपाल संवाददाता

 विश्वविद्यालयको अभावले अथवा भएका विश्वविद्यालय पर्याप्त भएनन् भनेर नेपाल विश्वविद्यालयको परिकल्पना भएको होइन । अथवा भएका विश्वविद्यालयले शिक्षित जनशक्ति उत्पादन गर्न सकेनन् भनेर पनि होइन । अहिले भएका हाम्रा विश्वविद्यालयबाट शिक्षित उत्पादन भइरहेका छन् । अहिलेसम्मका हाम्रा जति पनि विश्वविद्यालय…

५० हजार विद्यार्थीले किताब पाएनन्
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि किताब पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन् । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी…

मनाङमा सरकारी विद्यालय कुनै टहरामा, कुनै बगरमै !
गणतन्त्र नेपाल संवाददाता

नासों गाउँपालिका–१ मा रहेको भानु मावि एक वर्षयता स्थानीय एउटा गुम्बाभित्र सञ्चालनमा थियो । माध्यमिक तहसम्म गरेर ७२ विद्यार्थी थिए, तिबेतन बुद्धिजम पढ्ने नै २२ जना थिए । एक वर्षअघिको बाढीपहिरोले विद्यालयलाई मर्स्याङ्दीको बगरछेउ पुर्‍याएपछि प्रधानाध्यापक श्यामकृष्ण पन्तले गरेको हारगुहार न स्थानीय…

खराब बाेसाे मीठाे मानेपछि
डा. अरुणा उप्रेती

बरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलू चिप्स आदिमा पाइन्छ । पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् । खराब बोसो अर्थात्…

आजदेखि कक्षा १२ को परीक्षा शुरू, ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै
गणतन्त्रनेपाल संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४…

शंकरदेव क्याम्पसमा अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व
शिखा पौडेल, काठमाडौ/२१ भदौ

शंकरदेव क्याम्पसमा अखिल (क्रान्तिकारी) ले नयाँ नेतृत्व चयन गरेको छ । अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीको शनिबार सम्पन्न १० ‍औं सम्मेलनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनलाई क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले सम्बोधन गरेका थिए ।   यस्तो…

प्राकृतिक प्रकोपले क्षति पुगेका विद्यालयको विवरण असार २५ भित्रै पठाउन निर्देशन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङलगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन…