स्वास्थ्य सेवाको अभावमा कोही ज्यान गुमाउन पर्दैन : मन्त्री चौधरी
गणतन्त्रनेपाल डटकम

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका थिए । मन्त्री चौधरीले…

दशैंको छैठौ दिन: आज कात्यायनी देवीको आराधना गरिदै  
गणतन्त्रनेपाल समाचारदाता

बडादशैँ अन्तर्गत आज छैटाैँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ । आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा…

अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता खेलाडी म्यादी प्रहरीमा भिड्दै
आलोक भावुक

गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।अहिले उनी प्रतिनिधि…

सिपि नेपालको बार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक
आलोक भावुक

सिपि नेपालको गढवा गाउँपालिका संग समन्वय कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ । सिपि नेपालले आर्थिक वर्ष २०७९/०८०को बजेट कार्य योजना बारे गढवा गाउँपालिका लाई जानकारी गराएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा तथा गढवा गाउँपालिकाका प्रमुख…

गढवा गाउँपालिकाको डेङ्गु ‘खोजी र नष्ट अभियान’
आलोक भावुक

डेङ्गु रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट अभियान कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले आयोजना गरेकोो कार्यक्रम मा गढवा गाउँपालिका सहितको टिमले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु…

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाका १० वटा गाँउपालिका मध्ये गढवा गाउँपालिका दोस्रो स्थानमा
आलोक भावुक

स्वास्थ्य क्षेत्रमा दाङका १० वटा पालिका मध्ये गढवा गाउँपालिका जिल्लामै दोस्रो नम्बरमा उत्कृष्ट घोषित भएको छ। पहिलो नम्बर राप्ती गाउँपालिका भएको छ। स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका पहिलो र गढवा गाउँपालिका दोस्रो…

दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा
गणतन्त्रनेपाल समाचारदाता

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका…

विविध कार्यक्रम गरी गढवामा बाल दिवस मनाईयो
आलोक भावुक

५८औ राष्ट्रिय बाल दिवसको अवसरमा गढवा गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामाग्री प्रदर्शन प्रतियोगिता गढवामा सम्पन्न भएको छ । “बालमैत्री समाजको आधार :जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनाराका साथ ५८औं राष्ट्रिय बाल दिवस गढवामा मनाईएको छ।…

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०,…