गढवामा ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
आलोक भावुक

गढवा, ७ पौष गढवा गाउँपालिका वडा नम्बर ६ को एक बिध्यालयमा अध्यनरत ५५ जना बालबालिका लाई न्यानो कपडा बितरण गरिएको छ । बालकल्याण आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष…

गढवाका २५ वटा सामुदायिक बिद्यालयका जग्गा मालपोत कार्यालयमा सुचिकृत
आलोक भावुक

गढवा, ५ पौष । गढवा गाउँपालिका भित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गाहरु कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर मालपोत कार्यालय लमही दाङमा सुचिकृत गरिएको छ। गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मंगलवार गढवा गाउँपालिकामा पत्रकार सम्मेलन…

गढवामा सहकारी व्यवस्थापन तालिमको उद्घाटन
आलोक भावुक

गढवा, २२ मङ्सिर गढवा गाउँपालिकाको सहकारी शाखाको आयोजनामा ५ दिने सहकारी व्यवस्थापन तालिम बिहिवार देखी गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल’बिस्वास’ को प्रमुख आतिथ्यमा सहकारी व्यवस्थापन तालिमको उद्घाटन…

गढवाको मलमलामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २२ मङ्सिर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिवार गढवा गाउँपालिका वडा नम्बर – १ मा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ १६ दिने अभियान अन्तर्गत…

गढवाको कोइलाबासमा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, २१ मङ्सिर  ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ’ लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम बुधवार गढवाको कोइलाबासमा सम्पन्न भएको छ। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा…

गढवामा १९औं महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो 
आलोक भावुक

गढवा, २० मङ्सिर  महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै गढवा गाउँपालिकाले सोमवार १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धन हाम्रो एक्येबद्धता भन्ने मूल नाराका साथ सोमवार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस…

गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १९ मङ्सिर गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ। गढवा गाउँपालिकाको मुख्य आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा सहित गढवामा क्रियाशील अन्य १९ वटा संघ संस्थाहरुको समन्वय तथा सहकार्यमा गढवाको वडा नम्बर ७…

शोकमा बुद्ध ज्योति माध्यमिक विद्यालय गढवा बन्द  
आलोक भावुक

गढवा, २९ कार्तिक भोली (बुधबार) शोकमा बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको पठनपाठन बन्द हुने भएको छ। बुद्ध ज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत छात्र निश्चल यादवको शोकमा बिध्यालयको पठनपाठन बन्द रहने विध्यालयका प्रिन्सिपल बसन्तराज भट्टराईले जानकारी दिनु भएको छ…

दिनभर काम गर्नेले पनि व्यायाम गर्नुपर्छ ?
गणतन्त्रनेपाल डटकम

चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’ निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा…