मुखै रसाउने चुकाउनी खान मन छ ? यसरी बनाउनुस्
काठमाडौं, ९ कात्तिक। आजभन्दा झन्डै ४६ वर्षअघि नै विदेशी भान्छामा प्रवेश पाइसकेको चुकाउनी शाकाहारी र बनाउन सजिलो परिकार हो। संसारका ७५ वटा चर्चित ‘मुखै रसाउने आलुका परिकार’ विशेषांकका रूपमा केही वर्षअघि निस्किएको पुस्तकमा चुकाउनी समावेश छ। यो नै नेपाली खानाले सम्भवतः…

