भारतलाई स्तब्ध पार्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।…

सुर्खेतका एक वडाध्यक्षले लोकसेवा परीक्षामा अमिन पास
गणतन्त्रनेपाल समाचारदाता

सुर्खेतका एक वडाध्यक्षले लोकसेवा परीक्षामा अमिन पास गरका छन्। जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका हुन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम…

विश्वकप क्रिकेटमा ब्याटिङ थालेको भारत दबाबमा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो । भारतको ओपनरद्वय शुभमन गिल…

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया आज भिड्दै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ मंसिर । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित…

विश्वकप क्रिकेट : सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २९ कार्तिक । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा न्युजिल्याण्डले भारतलाई…

भाइटिकाको उत्तम साइतमा कुन दिशा फर्किएर टिका लगाउने ?
गणतन्त्रनेपाल समाचारदाता

दाङ,२९ कार्तीक । यस वर्षको भाइटिकाको उत्तम साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहेपनि दिनभर टिका लगाउन सकिनेछ । युवा ज्योतिष माधवा शर्मा पोखरेलका अनुसार आजको दिन चन्द्रमा उत्तर दिशमा…

पौराणिक कथा : यमपञ्चक
गणतन्त्रनेपाल समाचारदाता

‘आमा ! यो यमपञ्चक भनेको भनेको के हो ? अनि यसलाई किन यति बढी महत्त्व दिइएको हो ?’ तिहारको झिलिमिली देखेर दस वर्षीय छोरो सुशान्तले आमा सोभितालाई सोध्यो । ‘यमपञ्चक भनेको नेपालीहरूको राष्ट्रिय पर्व हो, जसलाई हामी तिहार भन्छौँ ।…

ढिलो आउने कर्मचारीलाई नगरप्रमुखद्वारा फुलले स्वागत
प्रिया स्मृती गजमेर

दाङ, २४ कात्तिक। कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो । ढिलो आएका कर्मचारीलाई नगर प्रमुख…

संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…