दर्ता भएका क्रसरहरु खोल्न दिने सरकारको निर्णय, असार मसान्तसम्म मापदण्ड पुरा गर्नु पर्ने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ माघ । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि…

गढवा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण
आलोक भावुक

गढवा, ८ माघ। देउखुरीको गढवा गाउँपालिकाले आइतवार वडा नम्बर ८काे वडा कार्यालय कोइलाबासबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाे वडा नम्बर ८ सिमानाकामा क्षेत्रमा रहेको र सेवाग्राहीहरु गढवा बजारमा रहेको कृषि बिकास बैंकमा आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई…

पोखरामा यति इयरलाईन्सको बिमान दुर्घटना, पुरा देश शोकमा डुब्यो
गणतन्त्रनेपाल समाचारदाता

पोखरा, १ माघ।  काठमाडौंबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको विमान आइतबार बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भयो । बिमान दुर्घटनामा पनि भएको मृत्युको खबरले यति बेला शोकमा डुबेको छ। प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो…

गढवामा एक महिने ढकिया बुनाई तालिम सम्पन्न
आलोक भावुक

गढवा, २८ पौष । जनजातीहरुको जिविकोपार्जनका लागि सञ्चालित एक महिने ढकिया बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – २ मा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा सृजनशील महिला समूह गढवा – ६ को आयोजनामा एक महिने ढकिया…

गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई निशुल्क साइकल वितरण
आलोक भावुक

गढवा, २६ पौष । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार निशुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज…

इन्जिनियर तथा प्राविधिकहरूका लागि पहुँचयुक्त भवन निर्माण सम्बन्धि तीन दिने तालिम शुरु
आलोक भावुक

गढवा, ९ पौष पहुँचयुक्त भौतिक वातावरणका लागि बास्तुकला सर्वव्यापी सिद्धान्त सम्बन्धी तीन दिने तालिम शुक्रबार देखि अर्घाखाँचीको सिंतगंगा नगरपालिका ८, सातमारा स्थीत होटेल इभरल्याण्डमा शुरु भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरण राप्ती उपत्यका, देउखुरी दाङको आयोजना एवम् राष्ट्रिय अपाङ्ग…

गढवा गाउँपालिकाद्वारा इप्रका गढवा लाई टेलिभिजन हस्तान्तरण
आलोक भावुक

गढवा, ८ पौष गढवा गाउँपालिकाले इलाका प्रहरी कार्यालय गढवा लाई ५६ इन्चको यु एच डि एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ। शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रशासन शाखा प्रमुख पुनाराम…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया 
आलोक भावुक

गढवा, २१ मङ्सिर  गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको लमही दाङको प्राविधिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भएको छ। गढवा गाउँपालिकाले पालिका भरी रहेका आँखामा समस्या भएका बिरामीहरूले पहिचान गरी निशुल्क उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क…

दाङ आइपुग्यो निर्वाचन सामाग्री
गणतन्त्रनेपाल डटकम

दाङ २५ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्याउनु भयाे तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चाहिने निर्वाचन सामाग्री दाङ आइपुगेको छ । निर्वाचन आयोगबाट एकसाता अघि मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतसम्पुर्ण निर्वाचनका सामाग्री दाङ आइपुगेको प्रदेश…