गढवामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन
आलोक भावुक

गढवा, २७ माघ । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग अधिकृत लाल बहादुर गुरुङको…

जन्मदिनको अवसरमा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर सहयोग
आलोक भावुक

गढवा, २६ माघ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ।बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म…

सिपि नेपालको सहयोगमा जनता मावि गढवामा चार कोठे पक्की शौचालयको शिलन्यास
आलोक भावुक

गढवा, २५ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालय गढवामा चार कोठे अपाङ्गमैत्री, किशोरीमैत्री पक्की शौचालयको बुधबार शिलन्यास गरिएको छ। वुधवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव र सिपि नेपालकी…

गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई उन्नत किट वितरण
आलोक भावुक

गढवा, २४ माघ। गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र घोराही दाङको सहयोग तथा गढवा गाउँपालिकासंगको समन्वयमा मुक्त कम्लहरी, आमा समुह र किशोरी समुह लाई लक्षित गरेर १ सय ८५ जना महिलाहरुलाई मंगलवार…

कालीगण्डकीको देवशिला गोरखपुरबाट अयोध्यातर्फ पठाइयो
गणतन्त्रनेपाल डटकम

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट ल्याइएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्यातर्फ पठाइएको छ । गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका देवशिलालाई स्थानीयले भव्य स्वागत गरेका छन् । बुधबार बिहान गोरखपुरमा हवन गरिएको थियो जहाँ पूर्वउपप्रधानमन्त्री…

जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण
आलोक भावुक

गढवा, १५ माघ । जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे…

७ लाख ३९ हजारको लागतमा तयार महिला सामुदायिक भवनको गापा उपाध्यक्ष चौधरीद्वारा उद्घाटन
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ माघ । गढवा गाउँपालिका वडा नं. ५ तकियापुर शिविरमा निर्माण भएको महिला सामुदायिक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । क्रियटिङ पोसिविलिटिज नेपाल (सीपी) को आयोजना र डेबलपिङ वल्र्ड कनेक्शन क्यानडाको सहयोगमा उक्त भवनको निमार्ण गरिएको हो…

गढवाको आयुर्वेद औषधालयबाट सेकन प्रविधिबाट उपचार सेवा सुरु
आलोक भावुक

गढवा, १३ माघ ।गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट सेकाइ प्रविधिबाट उपचार सेवा शुक्रबार देखी सुरु भएको छ। गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलो प्रमुख…

राप्ती गाउँपालिकाले सुरु गर्यो जग्गाको नाप गर्ने औपचारिक उद्घाटन
तुल बहादुर कवँर मगर

देउखुरी, १२ माघ।राप्ती गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित जग्गाको नाप नक्सा गर्ने कामकाे औपचारिक रुपमा उद्घाटन गरिएको छ राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टाेटल स्टेसन मेसिन सञ्चालन…