सहरी विकास मन्त्री चौधरीद्वारा जनकपुरमा बसपार्कको शिलान्यास
गणतन्त्र नेपाल समाचारदाता

सहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले जनकपुरधामलार्ई पर्यटकीय स्थलको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै उनले ल्याण्डफिल्ड…

विद्युत चुहावट १०.४१ प्रतिशतमा झर्‍यो, कुन प्रदेशमा कति ?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको…

प्रविधिले एक्ल्याएका किशोरकिशोरी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

केही दिनअघि २१ वर्षीय एक र्‍यापरले आफू आमाबुबासँग बस्न नचाहेको र स्वतन्त्रता पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । उनले आफू दुर्व्यसनी भएको स्विकार्दास्विकार्दै पनि आफ्नो वैयक्तिता कसैले खोस्न नसक्ने भन्दै आमाबाबुको नियन्त्रण स्वीकार्य नभएको बताए । त्यस्तै भारतको…

सदाको लागि बन्द भयो इन्टरनेट एक्स्प्लोरर
गणतन्त्र नेपाल संवाददाता

कुनै समय इन्टरनेट क्षेत्रमा एकक्षत्र राज गरेको इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द भएको छ । एक वर्ष पहिलानै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई जुन १५ , २०२२ देखि सदाको लागि बन्द गरिने घोषणा गर्दै प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टकै अर्को वेब ब्राउजर ‘माइक्रोसफ्ट…

तमसुकदेखि भर्चुअल मुद्राको बहससम्म
गणतन्त्रनेपाल समाचारदाता, दाङ

केही वर्ष अघिसम्म आर्थिक कारोबार भन्ने वित्तिकै कि त मौखिक हुन्थ्यो कि त कागजी । भरसक मौखिक रुपमा नै विश्वासका आधारमा आर्थिक कारोबार हुने गरेपनि केही कारोबार भने प्रमाणका लागि लिने र दिनेबीच कागजी तमसुक (सम्झौतापत्र) बनाइन्थ्यो । र,यसैलाई प्रमाण…

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकारले…

मानिसको ओठ किन रातो हुन्छ ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

तपाईंको ओठ रातो वा त्यससँग मिल्दोजुल्दो रङको किन हुन्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? हामी हरेक दिन ओठको उपयोग गर्छौँ । भिन्न भिन्न कामका लागि । यो यति नाजुक किन हुन्छ ? यो किन सुक्न थाल्छन् ? यो किन फुट्छन्…

१ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोलेर आईफोन १२ जित्ने भाग्यमानी बनिन् सुदिक्षा थापा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन 

सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकी छन् । एनआईसी एशिया बैंकले ल्याएको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जमा सबैभन्दा कम समयमा खाता खोल्ने थापालाई पुरस्कृत गरिएको हो । जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको…

निषेधाज्ञामा नेपाल टेलिकमको सेवामा थप सुविधा, कुन सेवा कसरी प्रयोग गर्ने ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि विभिन्न सुविधाहरु ल्याएको छ । भौतिक दुरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन सकिने…