नेकपा दाङका गिरफ्तार ३ नेता रिहा,चुनाव खारेजी अभियान शसक्त बन्दै
गणतन्त्रनेपाल डटकम

शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टी दाङका तिन नेता रिहा हुनु भएको छ। शान्तिपुर्ण ढंगले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजी अभियान अन्तर्गत भित्तेलेखन कार्यक्रमबाट गिरफ्तार नेताहरु रिहाई हुनु भएको छ। आज घोराहीबाट गिरफ्तार भएका अखिल नेपाल महिला…

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ अाउंदै
गणतन्त्रनेपाल डटकम

गढवा,१८ कात्तिक लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका आउने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी आउने भएको हो । शनिबार सानो टोली मात्र आउने…

मोबाइलको नेटवर्क खोज्न अग्लो स्थान धाउनुपर्ने बाध्यता छ-चिमचिमे बासी
आलोक भावुक

गढवा, ११ कार्तिक दाङको गढवा गाउँपालिका वडा नम्बर – २ चिमचिमेका भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । पटकपटक सरोकारवालालाई समस्या दर्साउँदा पनि सामाधान…

नेपालमा पनि ह्वाट्सएपबाट म्यासेज नजाने समस्या  
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ८ कार्तिक माजिक सञ्जाल ह्वाट्सएपमा मंगलबार दिउँसो समस्या आएको छ। लाखौं प्रयोगकर्ताहरूले केही समयदेखि आफूले चाहेको मान्छेलाई म्यासेज पठाउन सकेका छैनन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतभरि यो समस्या देखिएको छ। द न्युयोर्क टाइम्सका अनुसार बेलायत, दक्षिण कोरियालगायत मुलुकमा पनि समस्या…

एक साता देखि गढवाको कोईलाबासमा विद्युत् आपूर्ति बन्द
आलोक भावुक

 गढवा २४ असोज  एक साता देखि गढवा गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा विद्युत् आपूर्ति बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेका छन्। लगातारको बर्षाका कारण ठाउँमा ठाउँमा रुखहरु ढलेर तार र पोलमा क्षति पुगेको छ । एक साता सम्म विद्युत् आपूर्ति…

उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार
गणतन्त्रनेपाल समाचारदाता

उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो । यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा…

दसैंमा विदेशबाट फर्किँदै हुनुहुन्छ? के-के ल्याउन पाइन्छ, के-केमा तिर्नुपर्छ भन्सार ?
गणतन्त्रनेपाल समाचारदाता

आफूलाई आवश्यक र मनपरेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ। कुनकुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन? कुन सामग्री ल्याउँदा कति भन्सार लाग्छ त? नेपाल सरकार अर्थ…

घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी
गणतन्त्रनेपाल डटकम

घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते…

काठमाडौंका सैलुनमा फरक–फरक मूल्यसूची, कांग्रेसभन्दा माओवादीका नाई सस्ता
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं उपत्यकामा सञ्चालित सैलुनहरूले सेवाशूल्क वृद्धि गर्दा दुईथरी मूल्यसूची सार्वजनिक भएका छन् ।कांग्रेसनिकट नाई संघ र माओवादी निकट नाई संघले बेग्लाबेग्लै मूल्यसूची निकालेर ग्राहकलाई अन्योल बनाइदिएका छन् । दुवै संघले असोज १ गतेदेखि नै लागू हुने गरे मूल्यवृद्धिको निर्णय गरेका…