रोटरी क्लव अफ राप्ती स्थापना, अध्यक्षमा न्यौपाने चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी,२९ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । जेष्ठ सदस्य भरतमणी न्यौपानेको…

बालबालिकाले इन्टरनेट-मोबाइल चलाउँदा ध्यान दिनुहोस् यी कुरामा
गणतन्त्रनेपाल डटकम

दिपक थापा एक्काइसौं शताब्दीमा सबभन्दा ठूलो चमत्कार सञ्चार क्षेत्रमा भएको छ। बीस वर्ष अघिसम्म पनि इमेल भनेको के हो भन्ने धेरैलाई थाहा थिएन। कलमले लेखेको चिठी हुलाकीले घरमै ल्याएर दिएको सम्झना छ मलाई। केही वर्षमै कागजमा लेखिने चिठी इमेल हुँदै च्याटमा…

स्थानीय तहको सेवा प्रभावकारी बनाउन गढवामा ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु
आलोक भावुक

गढवा, १९ फागुन। स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको छ । तिनदिने प्रशिक्षण…

राजपुरको खाङ्ग्रा नाकामा तीन कोठे प्रसूति गृहको शिलान्यास,इन्डिया जाने समस्याबाट मुक्त
मेगमन बुढा

दाङ, १७ फागुन। देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ । त्यस्तै उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका…

बैठकमा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई सभाध्यक्षको रुलिङ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १५ फागुन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसदको बैठकमा रहँदा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । ‘माननीय सदस्यहरु मोबाइल धेरै बजेको छ । त्यसलाई साइसेन्स वा स्वीच अफ गर्नुस्’ सोमबारको राष्ट्रियसभाको बैठकमा सभाध्यक्ष तिमिल्सनाले रुलिङ गरे…

अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट हुन्छ : मन्त्री शर्मा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १४ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा…

गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम 
आलोक भावुक

गढवा, ३ फागुन । गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा सञ्चालन हुने…

तीन अर्ब ९ करोड २९ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रशासनिक भवनको शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ । मण्डला आकारमा मुख्यमन्त्री कार्यालय सहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो । प्रदेश सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयको भवन शिलान्यास गरिएको…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा सहिद लखन थापाको शालिक अनावरण
गणतन्त्रनेपाल समाचारदाता

घोराही, २फाल्गुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपालका प्रथम सहिद  लखन थापा मगरको १४६ औ स्मृति दिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमा सहिद थापा मगरको पूर्ण कदको शालिक अनारवरण गर्नु भएको छ । नेपाल…