गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम
आलोक भावुक

गढवा, १३ चैत ।गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष…

गुल्मीको धुर्कोट गाउँपालिकामा बोकालाई पनि संगिनी सुई !
गणतन्त्रनेपाल समाचारदाता

बोकालाई पनि संगिनी सुई गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । काठमाडौं, १३ चैत । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने…

टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?
गणतन्त्रनेपाल डटकम

‘टेस्टट्युब बेबी’ को कुरा अहिले त्यति नयाँ त होइन । यद्यपि यसबारे अझैपनि धेरैलाई प्रष्ट जानकारी छैन । खासमा टेस्टट्युब बेबी उनीहरुका लागि बरदान हो, जुन दम्पतीले प्राकृतिक रुपमा सन्तान जन्माउन सकेका छैनन् । निःसन्तान दम्पतीले बच्चा जन्माउनका लागि अपनाउन…

सरकारले करोड खर्चेर बनाइदिएका घरमा बस्न गएनन् ‘मुक्त हलिया
गणतन्त्रनेपाल समाचारदाता । काठमाडाैं, १० चैत, २०७९

हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका लगायतका विभिन्न ठाउँमा केही घर बने। तीमध्ये सबैभन्दा धेरै घर गुर्भाकोट नगरपालिकामा बनेका थिए। भेरीगंगा…

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले दियाे बिद्यार्थीलाई बित्तीय साक्षरता
गणतन्त्रनेपाल समाचारदाता

लमही, ९ चैत। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले आज बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लमही नगरपालिका वार्ड न ५ कोलहीमा रहेको रोजि बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर आज बिहिबार कार्यक्रम सम्पन्न…

गरिवी निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम
आलोक भावुक, गढवा, ७ चैत, २०७९

गरिवी निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिमको मंगलवार गढवा – ३ गोबरडियामा उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा…

राप्तीमा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने
तुल बहादुर कवँर मगर

मसुरिया,०७ चैत । दाङको राप्ती गाउँपालिकामा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं ,तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको…

राप्तीमा विद्यार्थीलाई रिमेडियल कक्षा ,आगामी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य
तुल बहादुर कवँर मगर

मसुरिया,६ चैत्र । दाङको राप्ती गाउँपालिकाले आधारभूत र माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयहरुमा निःशुल्क रिमेडियल(अतिरिक्त)कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्रका ७ माध्यमिक र ७ आधारभूत विद्यालय गरि १४ वटा विद्यालयमा रिमेडियल(अतिरिक्त) कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ८ र…

राप्ती र बंगलाचुली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा उद्घाटन
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२९ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्वर नाै र बंगलाचुली गाउँपालिकाकाे वडा नम्बर आठ जोड्ने गरि निर्माण गरीएको झाेलुङ्गे पुलको साेमबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा उद्घाटन  गर्नुभएको छ । लामखाेला काउछे जाेड्ने झाेलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश…