लमही घोराही सडक खण्ड अवरुद्द, जेसिवी र सुरक्षाकर्मीहरु द्वारा पहिरो हटाउने कार्य जारी ।
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ श्रावण। लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । गए राती देखीपरेको बर्षाले लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्द भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो । गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो…

गढवा क्षेत्रका सहकारिहरूका लागि ३ दिने तालिमकाे समापन
ओम प्रकाश बसेल

गढवा, २० श्रावण ।दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरूका लागि ३ दिने सहकारि तालिम आज एक कार्यक्रम का बिच समापन गरिएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बाेल्ने बक्ता…

दाङकाे गढवामा ३ दिने आधारभुत सहकारी तालिम शुरू
ओम प्रकाश बसेल

गढवा, १९ श्रावण । दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे आयाेजनामा गढवमा शुक्रबार देखि ३ दिने आधारभुत सहकारि तालिम शुरू भएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे अध्यक्षता एवम् गढवा गाउँपालिका का उपाध्यक्ष शारदा चाैधरि काे प्रमुख आतिथ्यता तथा जिल्ला…

गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु
आलोक भावुक

गढवा, १७ श्रावण । दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु…

गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु
गणतन्त्रनेपाल समाचारदाता

माटोको भाँडा बनाउने काममा संलग्न दाङको गढवा गाउँपालिकाका एक व्यक्ति ।तस्विर :आलोक भावुक गढवा, १६ साउन । गढवा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएको माटाका भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पहल सुरु गरेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त…

गढवा गाउँपालिकाको सहयोगमा घर निर्माण हुदै
आलोक भावुक

गढवा, ११ श्रावण । गढवा गाउँपालिका र स्थानीयहरुको सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा घर निर्माण भैरहेको छ। ८३ बर्षिय भिमलाल पोख्रेल र ६८ बर्षिय तुलसा पोख्रेल दामपत्य जोडी बस्दै आएको घर जिर्ण बनेपछी गढवा गाउँपालिका र स्थानीयहरुको सहयोगमा…

आजदेखि तिनै तहका सरकारको खाता रोक्का  
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ असार। आजदेखि नेपाल सरकार, प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार प्रदेश…

गढवामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा, हात धुने साबुन तथा हार्पिक बनाउने तालिम 
आलोक भावुक

गढवा, २२ साउन। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा र हात धुने साबुन र तालिम र कालो फिनेल निर्माण सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ । गढवा गाउँपालिका वडाध्यक्ष नम्बर २ की…

नवल खड्काको ‘काँडेतार’ शिवरात्रीमा प्रदर्शन हुने
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ असार  । नवल खड्काको निर्देशनमा बनेको फिल्म ‘काँडेतार’ फागुन २५ मा प्रदर्शनमा आउने भएको छ । खड्काले एक पोस्टर सार्वजनिक गर्दै फागुन २५ गते शिवरात्रीमा फिल्म रिलिज हुने जनाएका हुन् । फिल्ममा नेपाल र भारतबीचको सीमा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्ने आवाज…