गढवा गाउँपालिकामा साढे चार करोडको लागतमा कोल्डस्टोर निर्माण हुँदै
आलोक भावुक

गढवा, ३२ जेठ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबिन्दनगरमा साढे चार करोड लागतमा कोल्ड स्टोरको निर्माण कार्य सुरु भएको छ। गढवा गाउँपालिकामा ठुलो प्रोजेक्टको रुपमा रहेको सित भण्डार निर्माण हुन लागेको हो। बिहिबार एक समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष…

गढवाका किसानलाई बाख्रा उपहार, व्यावसायीकतामा जोड
आलोक भावुक

गढवा, २६ जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका निम्न आयस्तर भएका १५ जना महिला किसानलाई निःशुल्क बाख्रा र एक बयर बोका वितरण गरिएको छ । गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा बाख्रा…

गढवामा साबुन बनाउने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न
आलोक भावु

गढवा, २४ जेठ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा सञ्चालित मधेशी समुदायलाई साबुन बनाउने सात दिने तालिमको बुधबार समापन गरिएको छ । सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक…

थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु निर्माण तालिम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, २३ जेठ ।सिप सिकौ रोजगार बनौ’ भन्ने मुल नाराका साथ थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु निर्माण सम्बन्धि २० दिने तालिमको समापन गढवा १ जेठानगाउँमा समापन गरिएको छ । गढवा गाउँपालिका कार्यपालिका सदस्य हेमन्ती कुमारी कुमालको अध्यक्षता तथा गढवा उद्योग बाणिज्य…

गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु
आलोक भावुक

गढवा, २३ जेठ। दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुको लगानीमा चप्पल उत्पादन व्यवसाय सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु गरेका…

गढवा गाउँपालिकाले मधेशी/मुस्लिम समुदायका व्यक्तिहरु लाई साबुन बनाउने तालिम दिदै
आलोक भावुक

गढवा, १९ जेठ। सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक सोच विकास तथा सीप विकासका लागि नुहाउने साबुन र लुगा धुने साबुन निर्माण सम्बन्धी सात दिने तालिम दिई रहेको छ। गढवा…

काठमाडौं वल्र्ड स्कुलको नेपाल टुर कार्यक्रम घोराहीमा हुँदै
गणतन्त्रनेपाल समाचारदाता

दाङ १९ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त दाङको घोराहीमा विशेष कार्यक्रम गर्ने भएको छ । यही जेठ २६ गते शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, शिक्षक, उद्योगी,…

राप्तीकाे विकट गाउँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी, १३जेठ ।राप्ती गाउँपालिका वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप ,मधुमेह लगायतका विभिन्न दिर्घराेगबाट पिडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने…

गढवा २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका महिलाहरु लाई चप्पल बनाउने तालिम दिईएको छ । उध्धोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत…