लैंगिकमैत्री सेवा प्रवाह गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको माग
ओमप्रकाश गुप्ता

लैंगिकमैत्री सेवा प्रवाह गर्न भालुवाङ २८ मंसिर । लैंगिकमैत्री सेवा प्रवाह तथा संविधानमा लेखेका कुरा अक्षरस कार्यान्वयन गर्न तेस्रो तथा समलिङ्गीहरूले माग गरेका छन् । मानव स्वास्थ्य समाज दाङको सहयोगमा निलहिरा समाज काठमाडौंले बिहीबार दाङको भालुवाङमा आयोजना गरेको लैंगिक उत्तरदायी…

सिनेमाहरुले सामाजिक आदर्शकाे झण्डा बाेक्नुपर्छ — राज कपूर
राज कपूर

दर्शकहरुबाट मलाई आएका चिट्ठीहरुलाई पढेर म खुशीका साथ भन्न सक्छु कि फिल्म हेर्ने आम मानिस आज फिल्महरु वा फिल्मी स्टारहरुलाई केवल चटके ठान्दैनन्। उसलाई अब सिनेमाकाे साँस्कृतिक र सामाजिक महत्वकाे बाेध हुन थालेकाे छ। आजका दर्शकहरु प्रगतिशील फिल्ममेकरहरुलाई सम्मान दिन्छन्…

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’
गणतन्त्रनेपाल समाचारदाता

दाङ २७ मंसिर । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था…

स्वानले बितरण गरेको बाख्रा मार्न थालेपछी स्वान र गढवा गाउँपालिकाद्वारा अनुगमन
आलोक भावुक

गढवा, २५ मंसिर । सोसाइटी वेलफेयर एक्सन नेपाल (स्वान)ले गढवा गाउँपालिकामा बितरण गरेको बाख्रा भाटाभट मर्न थालेपछी स्वान र गढवा गाउँपालिकाले संयुक्त रुपमा अनुगमन गरेको छ। सोमबार वेलफेयर एक्सन नेपाल (स्वान)लमही दाङका अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्ष तथा गढवा गाउँपालिका…

शिक्षामा गुणस्तर ल्याउन गढवाका विध्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघलाई सहजीकरण कार्यशाला 
आलोक भावुक

गढवा, २५ मंसिर । शिक्षामा गुणस्तर ल्याउन गढवामा रहेका सामुदायिक विध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष लाई क्षमता विकास सहजीकरण कार्यशाला गोष्ठी सोमबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा विध्यालय…

गढवामा १६ दिने लैङ्गिक हिंसा बिरुद्ध अभियानको समापन
आलोक भावुक

गढवा, २४ मंसिर । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्ध भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको १६ दिने अभियानको आज समापन भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा…

संगीतकर्मी संघ दाङको शान्तिनगरबाट पालिका स्तरिय समिती गठन अभियान शुरु
सन्तोष कुमार गुप्ता

देउखुरी, २३ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ दाङको पालिकास्तरिय संगठन बिस्तार अभियान शुरु भएको छ । अभियानको आज शनिबार दाङको शान्तिनगरबाट पालिकास्तरिय समिती गठन अभियान शुरु भएको हो । संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका संयोजक बिरबहादुर विकको अध्यक्षता एवम् शान्तिनगर गाउँपालिका—२,…

परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा सम्पन्न 
आलोक भावुक

गढवा, २३ मंसिर । परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा शनिबार गढवामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दामोदर ढुङगानाको अध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेसन घोराही दाङका प्रमुख राम बाबु प्रसाद गुप्ताको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका सहकारी…

नामसालिङ सामुदायिक विकास केन्द्र दाङ द्वारा माछिताल र भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम प्रदान 
तुल बहादुर कवँर मगर

दाङ २२ मंसिर। नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.१ काे माछिताल र ५ काे भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम प्रदान गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक…