गढवामा वन तथा वातावरण संस्थाको साधारणसभा सम्पन्न
शिवराज पन्थी

गढवा, २० मङ्सिर । दक्षिण देउखुरीको गढवा र राजपुरमा वन, वातावरण र जैबिक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण संरक्षण समन्वय समितिको १४ बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र…

जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 
तुल बहादुर कवँर मगर

दाङ २० मंसिर। जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा जिल्लाका विभिन्न स्थानमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा रातिको समयमा गुड्ने सवारी साधनको पछाडी पट्टी रिफ्लेक्टिक…

‘एनिमल’ किन प्राेब्लम्याटिक फिल्म हाे ?
प्रभाष

आजकल एउटा फिल्मकाे खूब चर्चा छ, ‘एनिमल’। ‘मानवहरु’ का बस्तीहरुमा याे ‘एनिमल’ ले बजार पिटिरहेकाे छ। यसले खूब पैसा त छापिरहेकाे छ नै, मानिसहरुलाई प्रभावित पनि गरिरहेकाे छ। एकथरि मानिसहरु यसलाई खूब सेलिब्रेट गरिरहेका छन् भने अर्काेतर्फ, यसकाे विराेधमा एउटा…

गढवाको पचहियामा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १९ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान अतुलनीय : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १९ मंसिर । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेले सो कुरा बताउनुभएको…

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य कोइलाबासबाट सुरु
आलोक भावुक

गढवा, १९ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका –८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन…

अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम
आलोक भावुक

गढवा, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक र सामाजिक हिंसा विरुद्ध १ दिने कानूनी सचेतनामूलक कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ। दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता :अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यवद्धता भन्ने मुल नाराका साथ…

वन महासंघ लुम्बिनीद्वारा देउखुरीको गढवामा अन्तरक्रिया सहित पाँच जना महिलालाई सम्मान
सन्तोष कुमार गुप्ता

देउखुरी १७ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले लैङ्गिक हिंसा बिरूद्धको अन्तरक्रिया कार्यक्रममा पाँच जना जेष्ठ तथा अपाङ्गता भएका महिलाहरुलाई सम्मान गरेको छ । महासंघ लुम्बिनी प्रदेशले आज आइतबार दाङ देउखुरीको गढवा गाउँपालिका १ बड्हरा स्थित कुलपानी पार्कमा…

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न 
आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा…